रातोपाटी ब्रिफिङ : ओलीलाई भीम रावलको चुनौती, बार एशोसिएशनको आन्दोलन जारी

आज २०७८ मंसिर ५ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारहरुमा एमाले अध्यक्ष ओलीलाई भीम रावलको चुनौती, बार एशोसिएशनको आन्दोलन जारी : बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस नगर्ने, शान्ति सम्झौताको १५ वर्ष : द्वन्द्वपीडितको अधिकार सुनिश्चित गर्न माग, खेलाडीलाई अभियन्ता बन्न ओलीको सुझाव, पेट्रोलियम पदार्थमा मूल्यवृद्धि अत्याचार : माधवकुमार नेपाल, प्रदेश २ सरकारमा नेकपा एक