पुराना ग्राहकलाई डिसहोमको एक महिनासम्म निःशुल्क च्यानल

डिस मिडिया नेटवर्क लिमिटेड (डिसहोम)ले विगत ६ महिनादेखि विभिन्न कारणले रिचार्ज गर्न नसकी डिसहोमको सेवा नलिइरहेका

सम्बन्धित सामग्री

डिसहोमको इन्टरनेटमा ‘खुसीको सेलिब्रेसन’ योजना

काठमाडौं । डिसहोमले यो वर्षको चाडपर्वमा डिसहोमको इन्टरनेट जोड्ने नयाँ ग्राहकका लागि 'खुसीको सेलिब्रेसन' योजना घोषणा गरेको छ । यस योजना अन्तर्गत २०० तथा ३०० एमबीपीएसको वार्षिक रिचार्ज वा नयाँ कनेक्सन गर्दा ग्राहकले थप ३ महिना बोनस प्राप्त …

डिशहोममा एक वर्षको रिचार्ज गर्दा अधिकारीले जिते एक लाख नगद

डिसहोममा १ वर्षको रिचार्ज गर्दा स्याङ्जाको गल्याङ नगरपालिका वडा नं. ११ का रोमलाल अधिकारीले नगद एक लाख रुपैयाँ जितेका छन् । अधिकारीलाई वडा ११ का वडाध्यक्ष दलबहादुर सिंजालीमगर तथा डिलरदाई गोविन्दप्रसाद शर्मा, रुद्र श्रेष्ठ, डिसहोमको तर्फबाट अफिसर राजाराम पौडेल तथा खेमराज देवकोटाको उपस्थितिमा क्षेत्रीय सेल्स म्यानेजर, प्रदिप सुवेदीले पुरस्कार रकम हस्तान्तरण गरेका हुन् ।१ वर्षको रिचार्ज गर्दा २४ महिना डिसहोम हेर्न पाईने यो योजना अन्तर्गत डिसहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलर दाईकोमा गएर फण्ड ट्रा

डिसहोममा १ वर्ष रिचार्ज गर्दा २४ महिना टिभी हेर्न सकिने

काठमाडौं ।  दशैं, तिहार र छठ पर्वको अवसरमा डिसहोमले १ वर्ष रिचार्ज गर्दा २४ महिना टिभी हेर्न सकिने योजना सञ्चालन गरिरहेको छ । डिसहोमको सेवा लिइरहेका डीटीएचका ग्राहकलाई लक्षित गरी सार्वजनिक गरिएको यो योजनामा डिसहोमको डिलर दाईबाट फन्ड ट्रान्स्फरमार्फत एकवर्ष अर्थात १२ महिनाको रिचार्ज गर्ने ग्राहकले २४ महिनासम्म टेलिभिजन हेर्ने सेवा पाउनेछन् । यससँगै एक […]

‘कमेडी क्लब वीथ च्याम्पियन’ मा डिसहोमको प्रायोजन

नेपाल टेलिभिजनमा प्रशारण भइरहेको हास्य रियालिटी सो ‘कमेडी क्लब वीथ च्याम्पियन’ मा डिसहोमले प्रायोजन गरेको छ । हास्य कलाकारहरुको प्रस्तुति रहेको सो कार्यक्रममा डिसहोमले ६ महिना सम्मको लागि प्रायोजन गरेको हो ।कार्यक्रम हरेक सोमबार साँझ ८ः ५० बजे नेपाल टेलिभिजनमा प्रसारण भईरहेको छ भने बिहीवार पुनः प्रसारण हुने गर्दछ

डिसहोमको ‘१ वर्षमा २४ महिना’ योजना : भाग्यशाली एक ग्राहकले जिते १ लाख

डिसहोमले सञ्चालन गरेको ‘१ वर्षमा २४ महिना’ योजनाअन्तर्गत हिजो सोमबार गरिएको लक्की ड्रमार्फत एक जना भाग्यशाली ग्राहकले १ लाख रुपैयाँ जितेका छन् ।

डिसहोमले ल्यायो २४ महिना योजना

डिसहोमले आफ्ना ग्राहकहरुका लागि एक वर्षमा २४ महिनाको योजना ल्याएको छ । डिसहोमको सेवा लिइरहेका डिटिएचका ग्राहकहरुलाई लक्षित गरी सार्वजनिक गरिएको यो योजनामा डिसहोमको डिलरदाइबाट फण्डट्रान्स्फरमार्फत एकवर्ष अर्थात् १२ महिनाको रिचार्ज गर्ने ग्राहकले २४ महिनासम्म टेलिभिजन हेर्ने सेवा पाउने कम्पनीले जनाएको छ । यससँगै एक वर्षको रिचार्ज गर्ने ग्राहकहरु मध्येबाट प्रत्येक हप्ता ‘लक्की ड्र’ मार्फत […]

मेलम्चीका बाढी पीडित सव–डिलरलाई डिसहोमको राहत

काठमाडौँ– गएको महिना असारको पहिलो सातामा आएको विनाशकारी बाढीका कारण सिन्धुपाल्चोकको मेलम्चीका बाढीपीडित सव–डिलरहरुलाई डिसहोमले राहत सहयोग गरेको छ। मेलम्चीका ५ जना सव–डिलरहरुलाई जनही १ लाख रुपैयाँ राहत स्वरुव प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ। डिशहोमको तर्फबाट रिजनल सेल्स म्यानेजर मनोज शर्मा र एरिया सेल्स म्यानेजर उज्वल न्यौपानेले राहत रकम हस्तान्तरण गरेका हुन्। बाढीबाट अति […]