डिसहोमले आफ्ना ग्राहकहरुका लागि एक वर्षमा २४ महिनाको योजना ल्याएको छ । डिसहोमको सेवा लिइरहेका डिटिएचका ग्राहकहरुलाई लक्षित गरी सार्वजनिक गरिएको यो योजनामा डिसहोमको डिलरदाइबाट फण्डट्रान्स्फरमार्फत एकवर्ष अर्थात् १२ महिनाको रिचार्ज गर्ने ग्राहकले २४ महिनासम्म टेलिभिजन हेर्ने सेवा पाउने कम्पनीले जनाएको छ । यससँगै एक वर्षको रिचार्ज गर्ने ग्राहकहरु मध्येबाट प्रत्येक हप्ता ‘लक्की ड्र’ मार्फत […]