टर्कीद्वारा इराकको दुहोकमा तोप प्रहार, ९ पर्यटकको मृत्यु

काठमाडौँ । टर्कीले छिमेकी राष्ट्र इराकमाथि आक्रमण गरेको छ। टर्कीले इराकको दुहोक प्रान्तको पारख गाउँमा ठूलो संख्यामा तोप प्रहार गरेको जी न्युजले उल्लेख गरेको छ। बुधबार भएको घटनामा ९ इराकी नागरिकको मृत्यु भएको छ भने २४ जना घाइते भएको अधिकारीहरूले बताएका छन्। मृत्यु भएकाहरू सबै पर्यटक भएको बताइएको छ। आक्रमणप्रति कडा असन्तुष्टि व्यक्त गर्दै इराकले […]

सम्बन्धित सामग्री

डोनेट्स्कमा युक्रेनी गोलाबारीमा कम्तीमा २७ जनाको मृत्यु

युक्रेनी सेनाले आइतबार डोनेट्स्कको पश्चिममा रहेको बजारमा घातक तोप आक्रमण गर्दा कम्तीमा २७ जनाको मृत्यु हुनुका

टर्कीले गर्यो इराकको दुहोकमा तोप प्रहार, ९ पर्यटकको मृत्यु

काठमाडौ : टर्कीले छिमेकी राष्ट्र इराकमाथि आक्रमण गरेको छ।टर्कीले इराकको दुहोक प्रान्तको पारख गाउँमा ठूलो संख्यामा तोप प्रहार गरेको जी न्युजले उल्लेख गरेको छ। बुधबार भएको घटनामा ९ इराकी नागरिकको मृत्यु भएको छ भने २४ जना घाइते भएको अधिकारीहरुले बताएका छन्।मृत्यु भएकाहरू सबै पर्यटक भएको बताइएको छ। आक्रमणप्रति कडा असन्तुष्टि व्यक्त गर्दै इराकले टर्कीबाट आफ्नो वाणिज्य दूतावास इन्चार्जलाई फिर्ता बोलाएको छ।टर्कीले भने हमलामा आफ्नो हात नभएको दाबी गरेको छ। इराकी समाचार एजेन्सीले टर्की

युक्रेनको टेलिभिजन टावरमा रकेट हमला, पाँच जनाको मृत्यु

किभ–दक्षिणी सहर खेरसन रुसी सेनाको हातमा परेका विवरण सार्वजनिक भएका छन् । रुसी सशस्त्र गाडी र सेनाले सडकमा गस्ती गरिरहेको स्थानीय सीसीटीभी भिडियोमा देख्न सकिन्छ । किभको उत्तरपश्चिबाट १५ माइल टाढादेखि रुसी बख्तरबन्दको लामले राजधानी किभ घुमिरहेको छ । आज नै देशको सबैभन्दा ठूलो टेलिभिजन टावरमा भएको रकेट हमलामा पाँच जनाको मृत्यु भएको छ । खारकिभमा रुसी सेनाले तोप हमलालाई तीव्र पारेका छन् । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको दोस्रो ठूलो सहरको मुख्य चोकमा मंगलबार भएको रकेट हमलालाई &l

रुसी तोपका कारण एकै ठाउँमा ७० युक्रेनी सैनिकको मृत्यु

रुसले गरेको तोप आक्रमणका कारण युक्रेनको उत्तर–पूर्वी शहर ओख्तिर्कामा ७० युक्रेनी सैनिक मारिएका छन्। आइतबार रुसले प्रहार गरेको तोपका कारण ठूलो संख्यामा हताहती भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सुमी राज्यका प्रशासनिक प्रमुख डिमित्रो ज्हिभिट्स्कीका अनुसार रुसी तोपले युक्रेनी सेनाको युनिट नै ध्वस्त पारेको हो । भग्नावशेषबाट शव निकाल्न स्वयम् सेवी […]

युक्रेनको दाबी : हालसम्म ४,३०० रुसीको मृत्यु

युक्रेनकी उप–रक्षामन्त्रीले हालसम्म युद्धमा मारिएका र हानीको एक अनुमानित आँकडा जारी गरेकी छिन् ।उनले देशको सेनाले हालसम्म रुसलाई कडा टक्कर दिएको बताएकी छिन् ।किएभकी हन्ना मल्यारले फेसबुकमा यो आँकडा संघर्ष सुरु भएको सुरुवाती तीन दिनको भएको जुन फेरिन पनि सक्ने बताएकी छिन् ।युक्रेनले जुन अनुमानित आँकडा जारी गरेको छ त्यस अनुसार रुसी सेनालाई यति हानी भएको छः–४३०० मृत्यु– २७ विमान– २६ हेलिकोप्टर– १४६ ट्याङ्क– ७०६ हतियारबन्द लडाकू वाहन– ४९ तोप– १ एय

चार हजार ३०० रुसी सैनिकको मृत्यु !

बीबीसी । युक्रेनले अहिलेसम्म चार हजार ३०० रुसी सैनिकको ज्यान गएको बताएको छ । युक्रेनी उप–रक्षा मन्त्री हान्ना मल्यारले फेसबुक पोस्टमार्फत् अनुमानित रुसी क्षतिको जानकारी दिएकी छन् ।   युक्रेनले अनुमान गरेको रुसी क्षतिको विवरणः ४,३०० रुसी सैनिकको मृत्यु २७ विमान २६ हेलिकोप्टर १४६ ट्याङ्क ७०६ बख्तरबन्द गाडी  ४९ तोप १ बक एयर डिफेन्स सिस्टम ४ ग्रड मल्टिपल रकेट लन्च...

सिरियामा गोलबारीमा चार बालबालिकाको मृत्यु

सिरियामा सुरक्षाकर्मीको तोप आक्रमणमा कम्तिमा चार जना बालबालिकाको मृत्यु भएको छ । चारैजना एकै परिवारको रहेको अलजजिराले उल्लेख गरेको छ । उद्धारकत्र्ता तथा युद्ध नियमनकारीले बिद्रोही समूहले नियन्त्रणमा लिएको एक गाउँमा सुरक्षाकर्मीले गोलाबारी गरेको हो । सिरियाको पश्चिमी हामा प्रान्तको कस्तौन गाउँमा सुरक्षाकर्मीले तोप प्रहार गरेको थियो । उक्त घटनामा अन्य पाँच जना घाइते भएका छन् ।