नेपालका आदिवासी नेवारहरूले मनाउँदै आइरहेको विभिन्न चाडपर्वमध्ये एउटा रमाइलो चाड हो यःमरी पूर्णिमा । यःमरी पूर्णिमा अत्यन्तै महत्वपूर्ण विशेषताले भरिएको चाड हो । हेर्दा साधारण देखिने यो यःमरी खाने चाड नेवार संस्कार संस्कृतिसँग सम्बन्ध भएको र यसमा विभिन्न दर्शन पनि लुकिरहेको यो यःमरी चाड मंसिर शुक्लपक्ष पूर्णिमाका दिन मनाउने गरिन्छ । कृषि प्रधान देशका नेवार […]
The post यःमरीको दार्शनिक पक्ष र धान्यपूर्णिमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.