अन्तर्घात र कलहले सत्ता गठबन्धनलाई सकस

कांग्रेस कलहले सत्ता गठबन्धनलाई निर्वाचनमा सकस परेको देखिन्छ । केन्द्रको भागबन्डामा चित्त नबुझेपछि खोटाङ कांग्रेसले बागी उम्मेदवार उठाएर चुनावी गतिविधि थालेकाले गठबन्धन कमजोर हुन सक्ने देखिएको छ ।

सम्बन्धित सामग्री

कांग्रेस बैठकमा देउवाले भने- गठबन्धनमा अन्तर्घात नभए राम्रो परिणाम आउँछ

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न निर्वाचनमा सत्ता गठबन्धनलाई सफल बनाउन आग्रह गरेका छन् । केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबार बसेको बैठकमा सभापति देउवाले गठबन्धनको पक्षमा जनलहर सिर्जना हुने गरी माहोल बनाउन र पार्टी पंक्तिलाई परिचालन गर्न निर्देशन दिए ।