काठमाडौं । भारतीय सुपरस्टार रजनीकान्त अस्पताल बिहीबार राति भर्ना भएका छन् । ७० वर्षीया रजनीकान्तकी पत्नी लताले एक नोट जारी गर्दै उनी नियमित परीक्षणका लागि चेन्नाईको काभेरी अस्पतालमा भर्ना भएको र एक दुई दिनमा ‘डिस्चार्ज’ हुने विश्वास ब्यक्त गरेकी छन् । रजनीकान्तका फ्यानहरूले उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । […]
The post रजनीकान्त अस्पताल भर्ना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.