एकदिवसीयमा शतक बनाउने नेपाली क्रिकेटर

एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा कुशल मल्लले ओमानविरुद्ध कीर्तिमानी रूपमा छिटो शतकीय इनिङ खेलेका छन् । नेपालको एकदिवसीय खेलको इतिहासमा शतक लगाउने उनी छैटौँ ब्याट्सम्यान हुन् । सन् २०१८ मा नेदरल्यान्ड्सको सिरिजसँगै...

सम्बन्धित सामग्री

क्रिकेटमा नेपालले इतिहास रच्ने छ : RajdhaniDaily.com

RajdhaniDaily.com | एम के माझी इतिहास रच्नबाट २ पटक नजिक पुगेर पनि नेपाली क्रिकेट टोली असफल हुँदा यसको पीडाको अनुभव नेपाली क्रिकेटर संगै समर्थक सबैले गरिरहेका छन् । बलिङ्गमा -

सन्दीप लामिछाने एलपीएलको अक्सनमा

काठमाडौं – नेपाली क्रिकेटर सन्दीप लामिछाने श्रीलंकाको लंका प्रिमियर लिग (एलपीएल) खेलाडी छनोटको अक्सनमा परेका छन् । नेपाली क्रिकेट टिमका पूर्व कप्तान लामिछाने एलपीएलको इतिहासमै पहिलो पटक हुन लागेको अक्सनमा परेका हुन् । श्रीलंका क्रिकेट बोर्डले सोमबार सार्वजनिक गरेको अक्सनको लिस्टमा उनको नाम समेटिएको हो । विदेशी खेलाडीको कोटामा नेपालबाट सन्दीपको नाम समेटिएको हो। एलपीएलको […]

दीपेन्द्रसिंह ऐरी विश्व वरीयताको टप १० मा पर्ने पहिलो नेपाली क्रिकेटर बने

काठमाडौँ। नेपाली क्रिकेट खेलाडी दीपेद्रसिंह ऐरी आईसीसी टी–ट्वान्टी वरीयताको अलराउण्डरतर्फ टप १० मा परेका छन्। राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर ऐरी आईसीसीले जारी गरेको टी–ट्वान्टी वरीयताको अलराउण्डरतर्फ टप १० मा परेका हुन्। उनी वरीयताको शीर्ष १० मा पर्ने पहिलो नेपाली खेलाडी हुन्।

टोबागो पुगेका नेपाली क्रिकेटर लामिछाने १४ दिने क्वारेन्टिनमा

क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नका लागि ट्रिनिडाड एन्ड टोबागो गएका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई १४ दिनको क्वारेन्टिनमा राखिएको छ । सीपीएल खेल्ने सन्दीपलगायत सम्पूर्ण खेलाडीलाई आइतबारदेखि क्वारेन्टिनमा राखिएको हो । सीपीएल आगामी भदौ २ गतेदेखि शुरु हुँदैछ । “प्रतियोगिताअघि सबै खेलाडीले अनिवार्य १४ दिन क्वारेन्टिन बस्नुपर्ने आयोजकले नियम बनाएको छ, त्यसैअनुसार अन्य खेलाडीले जस्तै सन्दीप पनि क्वारेन्टिनमा बस्नु परेको हो”, उहाँका व्यवस्थापक रमन शिवाकोटीले भन्नुभयो । यसबीचमा सन्दीपले आफ्नो पीसीआर परीक्षणसमेत गराउनु पर्ने उहाँले बताउनुभयो । “पीसीआर परीक्षणपछि मात्र त्यसको नतिजा हेरेर सीपीएल खेल्न पाइनेछ”, उहाँले भन्नुभयो ।