राष्ट्रियता र देशभक्तको पक्षमा भोट हाल्न ओलीको आग्रह

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बिगार्न लागेका गठबन्धनका उम्मेदवारहरुलाई भोट नहाल्न आग्रह गरेका छन् । विराटनगरमा शुक्रबार अनेरास्ववियुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले खासगरी पहिलो पटक भोट हाल्न लागेका मतदाताहरुले भोट हाल्ने बेला सोच्नुपर्ने बताए । उनले सत्ता गठबन्धन अपवित्र रहेको भन्दै गठबन्धनका उम्मेदवारले देश नबनाउने बताए । ‘तपाईहरु पहिलो पल्ट मतदान गर्दै हुनुहुन्छ भने जिन्दगीको पहिलो भोट गलत ठाउँमा नहाल्नुस्, तपाईको पहिलो भोट देश बिगार्नेका जिम्मामा पर्नुहुँदैन&rsq