एमाले केन्द्रीय कमिटीको अन्तिम बैठक आज

काठमाडौं : नवौं महाधिवेशनबाट निर्वाचित नेकपा एमालेको केन्द्रीय कमिटीको अन्तिम बैठक आज बस्दैछ।महाधिवेशनको उदघाटन समारोह सकिएपछि साँझ ८ बजे सौराहाको होटल सेभेन स्टारमा बैठक आयोजना गरिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए। बैठकले नवौं महाधिवेशन पछाडिका सातवर्षे कार्यकालको समीक्षा, महाधिवेशनको उद्घाटन सत्रको समीक्षा गर्नेछ।एमालेमा विधान महाधिवेशनले व्यवस्था गरेको पदाधिकारी संख्यामा समेत हेरफेर गर्न सक्ने बताइएको छ।

सम्बन्धित सामग्री

एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै

नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक आज पनि जारी छ। आजको बैठकमा पनि समूहगत छलफलले निरन्तरता पाउने भएको छ।...

एमाले पोलिटब्युरो बैठक आज बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को पोलिटब्युरो बैठक आज बिहीबार बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकले चुनावी तयारी तथा आसन्न केन्द्रीय कमिटीको बैठकको लागि एजेण्डा तय गर्नेछ । गत मंगलबार बसेको पार्टीको स्थायी कमिटीको बैठकले आजका लागि पोलिटब्युरो बैठक बोलाएको थियो । पोलिटब्युरो बैठकले भदौ १० […]

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा शुक्रबारबाट सुरु भएको बैठक आज शनिबार पनि बस्न लागेको हो । शुक्रबार विधान महाधिवेशनमा पेस गर्ने राजनीतिक र सांगठनिक प्रतिवेदन तथा विधान संशोधनको प्रस्ताव बैठकमा पेस भएको थियो । अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन  प्रस्तावमाथि शुक्रबारबाटै  समूहगत छलफल जारी छ ।छलफलका लागि क

एमाले स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । यसअघि आइतबार बसेको बैठकमा स्थायी कमिटी सदस्यहरूलाई आउँदो विधान महाधिवेशनसँग सम्बन्धित दस्तावेज बाडिएको थियो । बैठकमा पार्टीको सांगठनिक, राजनीतिकलगायत दस्तावेज बाँडिएको थियाे । केही स्थायी कमिटी सदस्यहरूले दस्तावेज र विधान महाधिवेशनका सन्दर्भमा आइतबार बसेको बैठकमा आफ्ना सुझाव दिएका थिए […]

एमाले स्थायी कमिटीको बैठक आज बस्दै

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थायी कमिटीको बैठक आज (शनिबार) बिहान बस्ने भएको छ।

एमाले स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दै छ । बैठक आज अपराह्न ४ बजे तुलसीलाल स्मृती प्रतिष्ठान च्यासलमा बस्नेछ । स्थायी कमिटी बैठकमा चालु संसद अधिवशेनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा विधान महाधिवेशनका सम्बन्धमा पनि छलफल हुने छ […]

एमाले स्थायी कमिटीको बैठक आज

काठमाडौँ । नेकपा (एमाले) स्थायी कमिटीको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो ३ बजे च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्ने भएको हो । शनिवार बोलाइएको बैठक विषयमा प्रवेश नगरी आज बस्ने गरी स्थगित गरिएको थियो । केही बेर सामान्य छलफलपछि एकताको पहलका लागि भन्दै आज दिउँसो ३ बजे बस्ने गरी बैठक स्थगित […]

एमाले कार्यदलको बैठक आज पनि

काठमाडौँ । नेकपा एमाले कार्यदलको बैठक आज पनि बस्दै छ । आजको बैठकमा एमालेको सङ्गठनात्मक प्रणालीको विषयमा छलफल हुने बताइएको छ । एमालेको पार्टी एकता जोगाउनको लागि मङ्गलवार बसेको बैठक बुधवार पुनः बस्ने गरी विना निष्कर्ष टुङ्गिएको थियो । एमाले कार्यदलको बैठक बिना निष्कर्ष सकियो, भोलि फेरि बस्ने

एमाले कार्यलदलकाे बैठक आज पनि बस्दै

काठमाडौं : काठमाडौं पार्टीको विवाद मिलाउन गठित सत्तारुढ दल नेकपा एमाले कार्यदलको दोस्रो बैठक आज पनि बस्दै छ। बैठक आज साँझ ७ बजे बैठक बस्न लागेको एमाले नेता सुवास नेम्बाङले जानकारी दिए। थाहाखबरसँग कुरा गर्दै नेता नेम्बाङले आज बस्ने बैठकले कार्यदलको कार्यक्षेत्र, कार्यविधिजस्ता विषयमा छलफल हुने बताए।   बैठकमा भोलि हुने  हुने राष्ट्रिय सभाको उप-निर्वाचनका विषयमा पनि छलफल हुने जनाइएको छ। हिजो बसेको बैठकले एकताको सन्देश प्रवाह गर्ने गरी काम थालेको छ। कार्यदलको पहिलो बैठक

एमाले कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौँ । सत्तारूढ नेकपा (एमाले) विवाद मिलाउन गठित कार्यदलको बैठक आज पनि सिंहदरवारमा बस्दै छ । बैठक आज अबेर साँझ ७ बजे तय गरिएको बताइएको छ । यसअघि मङ्गलवार सिंहदरबारमा कार्यदलको पहिलो बैठक बसेको थियो । बैठकले कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तयार गरी लागू गर्ने निर्णय गरेको थियो । आजबाट कार्यादेशअनुरूप छलफल आरम्भ हुने नेताहरूले […]