तिहारमा आइलाग्न सक्छ यस्तो आपत्, पटाका पड्काउँदा र दियो बाल्दा अपनाउनुपर्ने खास सावधानी

यसै विषयमा अग्नि सुरक्षा अभियन्ताहरूकाे सुझावका आधारमा हामीले तिहारकाे समयमा अपनाउनुपर्ने सुरक्षासम्बन्धी  टिप्स प्रस्तुत गरेका छाैँ

सम्बन्धित सामग्री

आगो र तातो तेलले पोल्दा यसरी हुन्छ प्राथमिक उपचार

नेपालीहरुको दोस्रो ठूलो चाडतिहार हर्षोल्लासका साथ मनाइदैँछ । उल्लासका साथ तिहार मनाउने क्रममा तातो तेल या आगोले पालेको बिरामीहरु उपचारका लागि अस्पताल अन्य समयमा भन्दा धेरै पुग्ने चिकित्सकहरु बताउँछन् ।विशेष गरीतिहारमा झिलिमिली बत्ती, धेरै दियो बाल्ने, विभिन्न परिकारका खानेकुरा अर्थात् रोटी, मिठाइ बनाउँदा र पटाका पड्काउँदा दुर्घटना हुने गर्छ । यस्ता दुर्घटनाबाट जोगिई चाडपर्व मनाउन कीर्तिपुर अस्पतालका छाला रोग विशेषज्ञ डा. शंकरमान राईको सुझाव छ । तिहारको समयमा विशेष गरी महिला तथा केटाकेटीले प