काठमाडौं । अहिले चर्चामा रहेको स्ट्राटेजिक पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धी कुनै पनि सम्झौता नभएको नेपाली सेनाले दाबी गरेको छ । एक विज्ञप्ति जारी गर्दै नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले एसपीपी सम्बन्धी बाहिर आएका समाचारहरूमा सत्यता नभएको स्पष्ट पारेको छ । सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, नेपालको विशिष्ट […]