केहीबेरको पानीले नेपालगञ्जको न्यूरोड जलमग्न

नेपालगञ्ज – नेपालगञ्जमा एकछिन पानी पर्नेबित्तिकै सेतु विक चोक आसपासमा डुबान हुन्छ। नेपालगञ्जवासीले अलिकति ठूलो पानी पर्‍यो कि सेतु विक चोकको हालत के भयो होला? भन्न थाल्छन्। ढलको उचित निकास नहुँदा उक्त क्षेत्र जलमग्न हुने गरेको हो। पानी पर्नेबित्तिकै डुब्ने भएपछि स्थानीयले नालीको विस्तारका लागि आन्दोलन नै गरेका थिए। एशियाली विकास बैंक (एडीबी)ले न्यूरोडबाट बागेश्वरी मन्दिर […]

सम्बन्धित सामग्री

नेपालगञ्ज जलमग्न

बिहीबार रातिदेखि परेको अविरल वर्षाले नेपालगञ्ज आसपासको क्षेत्र जलमग्न भएको छ । निरन्तर परिरहेको वर्षाले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गत न्यूरोड, सेतु विक चोक, बेलासपुर, कोरियनपुर, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर, रामलिला मैदान, बाँके गाउँलगायतका स्थानमा पानी जमेर जलमग्न भएको जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।उनका अनुसार नेपालगञ्जमा २० मिलीमिटर वर्षा भएको छ । ढल निकासको उचित व्यवस्थापन नहुँदा नेपालगञ्जमा सामान्य वर्षात्मा पनि डुबान हुने गर

वर्षाले नेपालगञ्ज जलमग्न

नेपालगञ्ज – १२ घण्टादेखिको अविरल वर्षाका कारण नेपालगञ्जका विभिन्न ठाउँ जलमग्न भएका छन् । न्यूरोड, बेलासपुर, बसपार्क रोडलगायतका ठाउँ पानीले डुबेका छन् ।  सडक जलमग्न भएका कारण मानिसहरुलाई हिँडेडुल गर्न कठिनाई भएको छ । एडीबीकोे सहयोगमा निर्माणाधीन सडक तथा ढल निर्माण कार्य भैरहेको हुँदा सडक झनै जलमग्न भएको ...