गायक योगेश्वर अमात्यले आफूले १३ वर्षको उमेरदेखि गाउन सुरु गरेपनि त्यो समय संगीत विद्यालयको अभावमा गायन करियर कठिनका साथ अगाडि बढाएको बताएका छन् । संगीत साधनाका लागि सहयोग पुर्याउने उद्देश्यले राजधानीको गल्फुटारमा खुलेको जुजु फाउण्डेसनको उद्घाटन गर्दै अमात्यले संगीतमा लाग्नेका लागि संगीत विद्यालय निकै लाभदायी सिद्ध हुने धारणा समेत राखेका थिए ।‘संगीत साधानमा लाग्ने संस्था खुल्दा यसले आर्थिक अभावमा रहेका तर कला र प्रतिभा भएकालाई सजिलो हुन्छ’ उनले थपे । कार्यक्रममा उनले ‘जब सन