पार्टीभित्र बहस र विवाद हुँदा आत्तिनु पर्दैन- माधव नेपाल

काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र बहस र विवाद हुँदा आत्तिनुपर्ने अवस्था नभएको बताएका छन्।  पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले बैठकमा विवाद हुन्छ भनेर कतिपय तर्किने गरेको सुन्नमा आएको समेत बताएका हुन्। उनले भने, ‘अहिले हामी पार्टीको चौथो बैठक बसिरहेका छौँ। पार्टी विधानलाई ध्यानमा राखेर अगाडि बढेका छौँ। बैठकमा […]

सम्बन्धित सामग्री

कम्युनिष्ट पार्टीमा आलोचना र आत्मालोचना हुन्छ, बैठक छल्नुपर्दैन : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र बहस र विवाद हुँदा आत्तिनुपर्ने अवस्था नभएको बताएका छन्। पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले बैठकमा विवाद हुन्छ भनेर कतिपय तर्किने गरेको सुन्नमा आएको समेत बताएका हुन्।उनले भने, ‘अहिले हामी पार्टीको चौथो बैठक बसिरहेका छौँ। पार्टी विधानलाई ध्यानमा राखेर अगाडि बढेका छौँ। बैठकमा बस्दा विषयवस्तुमा छलफल गर्दा बहस विवाद हुन्छ। तर्क वितर्क हुन्छ। आत्तिनुपर्ने छैन। विवाद हुन्छ भन्ने कतिपय तर्किने गरे

एमाले नेता भानुभक्त जोशी नेकपा एसमा प्रवेश गर्दै, सचिव बनाउने तयारी

काठमाडौं। एमाले केन्द्रीय सदस्य भानुभक्त जोशी एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन्। उनको स्वागतका लागि अहिले बानेश्वरस्थित अर्पण पार्टी प्यालेसमा कार्यक्रम आयोजना गरिएको छ। एमाले विवाद हुँदा माधव नेपाल समूहमा रहेका उनी विभाजनमा भने नेकपा एसमा नगई एमालेमै बसेका थिए। पछिल्लो समय १० बुँदे सहमति कार्यान्वयन नभएको भदै उनी असन्तुष्ट थिए । नेकपा हुँदा सूदुरपश्चिम […]

कांग्रेस र नेकपा प्रचण्ड–नेपाल पक्षबीच विवाद हुँदा रुकुममा १७ राउण्ड हवाइ फायर

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका– ९ नयाँ बजारमा २ पक्षबीच विवाद हुँदा प्रहरीले १७ राउण्ड हवाइ फायर गरेको छ ।  रुकुम पश्चिम जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएपी) रुपक श्रेष्ठका अनुसार गाउँपालिकाका नेपाली कांग्रेस र प्रचण्ड–माधव नेपाल समूहको (नेकपा) बीच विवाद चर्किएपछि स्थितिलाई नियन्त्रणमा लिन अश्रु ग्याससहित १७ राउण्ड हवाइ फायर गरिएको हो । पुरानो विवाद मिलाउनका लागि हिजो (सोमवार) प्रहरीले दुवै पक्षलाई बोलाएको थियो तर प्रयास असफल भएपछि पुनः आज विवाद मिलाउन बोलाइएको थियो । त...