प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले मूल्यवृद्धिबारे मन्त्रीको जवाफ माग गरेका छन् । एमाले सांसद पद्मा अर्यालले मूल्यवृद्धिबारे सरकारले जवाफ दिनुपर्ने माग गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई जवाफ दिन रुलिङ गरेका छन् ।
१४ फागुन, काठमाडौं । सोमबार संसदको दोस्रो बैठक सुरु हुनासाथ सभामुख देवराज घिमिरेले रुलिङ गरे, ‘…. माननीय सदस्यहरुले उठाउनुभएको विषयमा सभाको आगामी बैठकमा जवाफ दिन म नेपाल सरकारलाई निर्देशन गर्दछु ।’ पहिलो बैठकमा विवादित मन्त्रीहरुको राजीनामा माग गरेको प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले प्रधानमन्त्रीको जवाफ माग गर्दै नाराबाजी गरेका थिए । ६ फागुनकै बैठकमा एमालेले […]
सचिव अर्यालले मूल्यवृद्धिका कारण जनताको जीवन कष्टकर बनिरहेको उल्लेख गर्दै मूल्य बढाउनुको कारणबारे मन्त्रीले जवाफ दिनुपर्ने माग गर्नुभयो । सरकारले जवाफ नदिँदासम्म पार्टीले संसद चल्न नदिने चेतावनी दिनुभयो ।