ऊर्जा क्षेत्रमा सहुलियत: घोषणा हुन्छ, लागू हुँदैन

व्यवसायी भन्छन्– सरकारले निजी क्षेत्रलाई आकर्षक खालको ललिपप देखाउने मात्रै काम गरेको छ। घोषणा गर्ने कार्यान्वयन नगर्ने योजनाको अर्थ छैन।...

सम्बन्धित सामग्री

उपकरण नजोड्दै एमडीएमएस लागू गरेको घोषणा

भन्सार छलेका सेट निष्क्रिय बनाउन एमडीएमएस प्रणाली लागू गर्ने घोषणा गरेको प्राधिकरणका सम्बन्धित उपकरण वीरगञ्ज भन्सारमा अलपत्र छन् । उसले उपकरण विना नै पूर्णरुपमा प्रणाली कार्यान्वयन भइसकेको घोषणा गरिसकेको छ ।

पुटिनद्वारा रुसमा ‘गाभिएका’ युक्रेनी भूभागमा सैन्य कानून लागू गरिएको घोषणा

काठमाडौँ– रुसले आफ्नो मुलुकमा गाभिएको दाबी गरेका चार युक्रेनी क्षेत्रमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सैन्य कानून लागू गरेको घोषणा गरेका छन् । रुसले केही समयअघि ‘जनमत सङ्ग्रह’ को आयोजना गरी आफ्नो मुलुकमा गाभेका युक्रेनका चार क्षेत्रमा पुटिनले सैन्य कानून लागू गरेको घोषणा गरेका हुन् । रुसको राष्ट्रिय सुरक्षा परिषद्लाई राष्ट्रपति पुटिनले युक्रेनका लुहान्स्क, डोनेत्स्क, जापोरिज्जिया […]

चुनावी आचारसंहिता आजदेखि लागू : के-के गर्न नपाइने ?

काठमाण्डाै - प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि आजदेखि आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले गएरातिदेखि लागू हुने गरी आचारसंहिता कार्यान्वयनमा ल्याएको हो । आउँदो मङ्सिर ४ गते चुनावका लागि आचारसंहिता  लागू भएसँगै सरकारले नयाँ नीति, योजना र कार्यक्रम घोषणा गर्न पाउने छैन । यस्तै, प्रधानमन्त्री र मन्त्री, प्रदेशका मुख्यमन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै चुनावी प्रचार गर्न पाउने छन् ।   स्थानीय तहका कार्यपालिकाका पदाधिकारीलाई चुनावी प्रचारमा रोक लगाइएको छ । उनीहरुले कुनै पनि दलको पक्ष विपक्षमा ...

बजेट घोषणा अनुसार नै तलबमान लागू हुन्छ : अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बजेटमा गरिएको घोषणा अनुसार नै कर्मचारीहरूको तलबमान लागू हुने बताएका छन् । बजेट घोषणा विपरीत कर्मचारीहरूको तलब असमान ढङ्गले वृद्धि गरिएको भन्दै आन्दोलित कर्मचारीहरूका नेताहरुले सोमबार अर्थमन्त्रीलाई शर्मालाई भेटेर सच्याउन दबाब दिएका थिए । उनीहरूसँगको भेटमा मन्त्री शर्माले तत्कालको लागि बजेट भाषण अनुसार नै तलब वृद्धि गर्ने बताएको नेपाल निजामती […]

श्रीलङ्काका राष्ट्रपतिद्वारा सङ्कटकाल घोषणा

आर्थिक तथा राजनीतिक रुपमा सङ्कटमा फसेको श्रीलङ्कामा फेरि सङ्कटकाल घोषणा गरिएको छ ।   गत शुक्रबार मध्यरातदेखि लागू हुनेगरी सङ्कटकाल घोषणा गरिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।राष्ट्रपति गोटावाय राजापाक्षले आर्थिक तथा राजनीतिक सङ्कटलाई व्यवस्थापन गर्न सङ्कटकाल लागू गर्नु परेको स्पष्ट पारेका छन् ।आर्थिक तथा राजनीतिक सङ्कटका विरुद्धमा जनआक्रोश र आन्दोलन बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न सरकारले सङ्कटका घोषणा गरेको हो । उनले सार्वजनिक सुरक्षा र जीउ धनको रक्षाका लागि सङ्कटकाल लगाउन

श्रीलंकाका राष्ट्रपतिद्वारा संकटकाल घोषणा

आर्थिक तथा राजनीतिक रुपमा संकटमा फसेको श्रीलंकामा फेरि संकटकाल घोषणा गरिएको छ। शुक्रबार मध्यरातदेखि लागू हुने गरी संकटकाल घोषणा गरिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्। राष्ट्रपति गोटावाय राजापाक्षले आर्थिक तथा राजनीतिक...

पत्रकार सम्मेलनमार्फत आचारसंहिता लागू भएको घोषणा गर्दै निर्वाचन आयोग

निर्वाचन आयोगले शुक्रबार मध्यरातदेखि लागू हुनेगरी स्थानीय तह निर्वाचन आचारसंहिता लागू भएको घोषणा गर्ने भएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले तयार पारेको आचारसंहिता यसअघि नै राजपत्रमा प्रकाशित भैसकेको छ ।  निर्वाचन मिति नजिकिँदै गएपछि आयोगले तयारीसँगै दलहरूलाई समेत बोलाएर आचारसंहिता पालना गराउन प्रतिवद्धता जनाउन लगाएको थियो । वहालवाला जनप्रतिनिधि भाग लिन नपाउने व्यवस्थाविरुद्ध सर्वोच्चमा परेको रिटमा अन्तरिम आदेश जारी भएको हो । निर्वाचन आयोगकाअनुसार शुक्रबार अपरान्

भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने

२४ चैत, काठमाडौं । निर्वाचन आयोग आचारसंहिता कार्यान्वयन गर्ने अन्तिम तयारीमा जुटेको छ । निर्वाचनको तयारीवारे बिहीबार सरकारलाई ब्रिफिङ गरेको आयोगले सम्भवतः शुक्रबारको बैठकबाट आचारसंहिता लागू भएको निर्णय र घोषणा गर्नेछ । ‘सम्भवतः आज/भोलि बस्ने आयोगको बैठकले आचारसंहिता लागू हुने निर्णय गर्नेछ’ निर्वाचन आयोग उच्च स्रोतले अनलाइनखबरसँग भन्यो, ‘निर्वाचन सुरु हुन करिबकरिब एक महिना बाँकी […]

इंगल्याण्डमा तेस्रो  राष्ट्रिय लकडाउनको घोषणा

इंगल्याण्डमा तेस्रो पटक पुन: देशव्यापी लकडाउन घोषणा गरिएको छ। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार बेलुका टेलिभिजनमार्फत सम्बोधन गर्दै तत्काल लागू हुनेगरी देशव्यापी लकडाउनको घोषणा गरेका हुन्।