रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोले नियन्त्रणमा लिएका युक्रेनका चार क्षेत्रहरुमा ‘मार्शल ल’ (सैनिक कानुन) लागू भएको घोषणा गरेका छन्। रसियाली अधिकारीहरूले युक्रेनको प्रमुख दक्षिणी शहर खेरसनमा युक्रेनी आक्रमणको चेतावनी दिएपछि पुटिनको यस्तो घोषणा आएको हो।
‘हामी रसिया र रसियाली जनताको लागि भरपर्दो भविष्य सुनिश्चित गर्न धेरै जटिल र ठूला समस्याहरु…