व्यायाम गर्दा शरीर फिट तथा स्वस्थ हुन्छ । कोरोनाको जोखिमबाट बच्नका लागि सबैले व्यायाम गर्नु जरूरी छ ।
ब्रिटिश जर्नल अफ स्पोर्ट्स मेडिसिनमा छापिएको अध्ययनअनुसार, व्यायाम नगर्ने मानिस कोरोनाका कारण मर्ने सम्भावना बढी छ ।
अध्ययनमा ५० हजारजना कोरोना संक्रमितलाई हेरिएको थियो । दुई वर्षदेखि कुनै व्यायाम नगरेकाहरूमा संक्रमण बढी देखिएको पाइयो ।
अनि खोप लगाएका मानिसमा कोरोनाका कारण हुने मृत्युको आँकडा एकदमै कम रहेको तर खोप नलगाउनेहरूमा कोरोनाको प्रबल जोखिम रहेको पनि अध्ययनमा देखिएको छ ।
खोप ...