ल्यापटप चलाउँदा माउस बोकिरहनुपर्ने झण्झट हुँदैन, किनकी त्यसमा टचप्याड उपलब्ध हुन्छ । यसले ल्यापटपलाई पोर्टेबल बनाउन सहयोग गर्दछ । तर कहिलेकाहीँ ल्यापटमा ड्राइभरमा आउने समस्या, हार्डवेयर समस्या तथा विभिन्न सफ्टवेयरमा हुने समस्या जस्ता कारणले ल्यापटपको टचप्याड चल्न छाड्छ । कहिलेकाहीँ ल्यापटपमा काम गरिरहेको बेला नै ल्यापटपको टचप्याड एक्कासी फ्रिज हुन्छ अर्थात् चल्न छाड्छ । आफुसँग […]