विप्लवको पार्टीले भोलि नेपालस्थित एमसीसीको मुख्यालय घेर्ने

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट अखिल नेपाल ट्रेड युनियन महासंघ (क्रान्तिकारी) ले आइतबार दिउँसो १ बजे दरबारमार्गमा रहेको एमसीसीको नेपाल कार्यालय घेराउ गर्ने भएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपाका केन्द्रीय सदस्य चिरन पुनले नेपालमा एमसीसी सम्झौता भएकोप्रति लक्षित गर्दै कतै देशले अब युक्रेनको हालत भोग्नुपर्ने त होइन ? भन्ने प्रश्न गरे । उनले भने,‘हाम्रो देशमा एमसीसी भित्रिसकेपछि अमेरिकी सेनाका जर्नल नेपाल भ्रमणमा छन्, कतै

सम्बन्धित सामग्री

एमसीसी कार्यालयअघि विप्लव माओवादीको प्रर्दशन(फोटोफिचर)

काठमाडौं - ​विप्लव समर्थित नेकपा माओवादीले आज एमसीसीको विरोध गर्दै नेपालस्थित एमसीसीको कार्यालय अघि प्रदर्शन गरेको छ । रत्नपार्कस्थित शान्तिबाटिका र कमलादीमा भेला भै दरबारमार्गमा रहेको एमसीसीको नेपालस्थित मुख्यालय पुगेर प्रदर्शन गरेको हो । जुलुसलाई केन्द्रीय नेता माइला तामाङले नेतृत्व गरेका छन् ।  ...

एमसीसी कार्यालय अघि विप्लव माओवादीको प्रर्दशन

काठमाडौं । विप्लव समर्थित नेकपा माओवादीले आज एमसीसीको विरोध गर्दै नेपालस्थित एमसीसीको कार्यालय अघि प्रदर्शन गरेको छ । रत्नपार्कस्थित शान्तिबाटिका र कमलादीमा भेलाभै दरवारमार्गमा रहेको एमसीसीको नेपालस्थित मुख्यालय पुगेर प्रदर्शन गरेको हो । जुलुसलाई केन्द्रीय नेता माइला तामाङले नेतृत्व गरेका छन् । The post एमसीसी कार्यालय अघि विप्लव माओवादीको प्रर्दशन appeared first on राजधानी राष्ट्रिय दैनिक.

विप्लवले भोलि एमसीसीको मुख्यालय हेर्ने

काठमाडौं। विप्लवले भोलि नेपालस्थित एमसीसीको मुख्यालय हेर्ने निर्णय गरेको छ। सितापाइलामा आफ्नै घरको पाँचौं तलाबाट खसेर १ पुरुषको मृत्यु भएको छ। प्रहरीले कञ्चनपुरमा लागू औषधसहित २ जना पक्राउ गरेको छ। ३५ लाख लुटेको आरोपमा दाङमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ। उत्तर कोरियामा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त भएकी छन्।

विप्लवको पार्टीले भोलि नेपालस्थित् एमसीसीको मुख्यालय घेर्ने (भिडिओसहित)

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट अखिल नेपाल ट्रेड युनियन महासंघ (क्रान्तिकारी) केन्द्रीय समितिले आगामी असारभित्र क्रान्तिकारी ध्रुवीकरण कार्यक्रमलाई तिव्रता दिने घोषणा गरेको छ । सोही कार्यक्रमअन्तर्गत आजमात्रै माओवादी तथा मजदुर आन्दोलनमै रहेका विभिन्न ५७ जना व्यक्तिहरु सो समितिमा प्रवेश गरेका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमार्फत नारायण तोलाङ्गेको नेतृत्वमा […]

एक वर्षपछि गर्माएको धुम्बाराही : एमसीसीको चर्चादेखि भीम रावलको कवितासम्म

ठ्याक्कै एक वर्षपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को मुख्यालय गर्मायो। पार्टी कार्यालय बाहिर खासै कार्यकर्ता देखिएनन्। तर, पुसको चिसो कोठामा गर्माउँदो बहस चल्यो। एक वर्षसम्म आफ्ना कुरा पोख्न नपाएका स्थायी कमिटी सदस्यहरुले, २० मिनेट नै सहि, आफ्नो धारणा राख्ने मौका पाए। गत वर्ष मंसिर २९ गतेदेखि पुस १३ गतेसम्म चलेको