एक वर्षपछि गर्माएको धुम्बाराही : एमसीसीको चर्चादेखि भीम रावलको कवितासम्म

ठ्याक्कै एक वर्षपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को मुख्यालय गर्मायो। पार्टी कार्यालय बाहिर खासै कार्यकर्ता देखिएनन्। तर, पुसको चिसो कोठामा गर्माउँदो बहस चल्यो। एक वर्षसम्म आफ्ना कुरा पोख्न नपाएका स्थायी कमिटी सदस्यहरुले, २० मिनेट नै सहि, आफ्नो धारणा राख्ने मौका पाए। गत वर्ष मंसिर २९ गतेदेखि पुस १३ गतेसम्म चलेको