सौर्य एयरलाइन्स जहाज दुर्घटना : एकै परिवारका ३ जनाको मृत्यु

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको । सौर्य एयरलाइन्समा प्राविधिक रहेका मनुराज शर्मा उनकी श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्मा गरी एकै परिवारका तीनको ज्यान गएको हो । प्रिजा ऊर्जा मन्त्रालयमा कम्प्युटर अपरेटरका रूपमा कार्यरत थिइन् ।

सम्बन्धित सामग्री

पोखरा जहाज दुर्घटना : एकै परिवारका ४ सहित पर्वतका १० जनाको निधन

आइतबार बिहान पोखरास्थित सेती खोंचमा भएको यति एयसलाइन्सको एटिआर–७२ विमान दुर्घटनामा पर्वतको बिहादी गाउँपालिका– ५ का एकै परिवारका ४ जनासहित पर्वतका १० जनाको निधन भएको छ ।

जहाज दुर्घटना : एकै परिवारका सातको मृत्युपछि शोकमा डुब्यो लोहटा

‘‘तारा एयरको फ्लाइटबाट आज हामी मुक्तिनाथ जाँदै छौँ, मुक्तिनाथ दर्शन गराएर भोलि काठमाडौँ फर्कन्छौँ, पर्सी जनकपुर आइपुग्छौँ” आफ्नो अति नै मिल्ने साथी राजन गोलेसँग फोनमा भएको कुराकानी सुनाइरहँदा धनुषाको मिथिला नगरपालिकास्थित ढल्केबरका सोमप्रसाद शर्माले आँशु थाम्न सक्नुभएन । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान आइतबार दुर्घटना हुँदा मिथिला नगरपालिका–११ तुल्सीपाटो लोहटा बस्ने ४० वर्षीय …

ब्राजिलमा जहाज दुर्घटना, एकै परिवारका ५ जनाको मृत्यु

काठमाडौं :  ब्राजिलको ग्रामीण क्षेत्रमा रहेको पिराकिबा नगरपालिका नजिकै एक जहाज दुर्घटनामा परी कम्तीमा पनि सात जनाको ज्यान गएको छ।ज्यान गुमाउनेहरुमा सो जहाजका चालक, सहचालक र अरु पाँच जना यात्रु रहेका छन्। ती यात्रुहरु सबै जना एकै परिवारका रहेका बताइएको छ।सो जहाल साओ पाओलो नगरबाट करिब एक सय ६४ किलोमीटर दक्षिणपश्चिमी क्षेत्रमा रहेको पिराकिबा नगरको पिराकिबा विमानस्थलबाट छुटेको थियो।दुर्घटनाको कारण अनुसन्धानरत रहेको प्रहरीले जनाएको छ ।