पोखरा जहाज दुर्घटना : एकै परिवारका ४ सहित पर्वतका १० जनाको निधन

आइतबार बिहान पोखरास्थित सेती खोंचमा भएको यति एयसलाइन्सको एटिआर–७२ विमान दुर्घटनामा पर्वतको बिहादी गाउँपालिका– ५ का एकै परिवारका ४ जनासहित पर्वतका १० जनाको निधन भएको छ ।