Use App
Read now
(current)
Download
सेतोपाटी
आषाढ २०७८
तीन वटा राष्ट्रिय पुरस्कार पाएको हिन्दी फिल्म, हेर्नुस् युट्युबमा
बोल्न-सुन्न नसक्ने अनपढ कित्श्या रक्सीको अम्मली हुन् तर खराब पति होइनन्। त्यसैले लक्ष्मीलाई कित्श्या र आफ्नो जीवनप्रति ठूलो गुनासो छैन। उनको एक मात्र धोको छ, आमा बन्ने।
पूर्ण विवरण