अजिरकोटका किसानलाई व्यावसायिक भैँसीपालन तालिम

गोरखा, २४ माघ । गोरखाको अजिरकोट गाउँपालिकाले किसानलाई व्यावसायिक भैँसीपालन सम्बन्धी निःशुल्क तालिम प्रदान गरेको छ । पालिकाभित्र दुग्घ उत्पादन वृद्धिका लागि किसानलाई व्यावसायिक बनाउँदै लैजाने उद्देश्यका साथ तीनदिने तालिम प्रदान गरिएको गाउँपालिका पशु शाखाका प्रमुख डा रोशनराजबहादुर सिंहले जानकारी दिए । “भैँसीपालन गर्दै आएका सबै वडाका अगुवा किसानको छनौट गरी तालिम प्रदान गरिएको हो”, […]

सम्बन्धित सामग्री

४० हजार कर्जाले सुरु भएको मायावतीको व्यवसाय फक्रिँदै

दाङको गढवा गाउँपालिकाकी मायावती यादवको परिवारले ०७१ अघि सामान्य ढंगले भैँसीपालन व्यवसाय गर्दै आएको थियो । उनको परिवारले दुईवटा भैँसी पालेको थियो । त्यसको दूध बिक्रीसहित सामान्य खेतीबाट हुने आम्दानीले उनको परिवारको...

इञ्जिनियर पेशा छाडेर गाई-भैँसीपालन, मासिक १० लाख आम्दानी

मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले सफल भइन्छ भन्ने राम्रै उदाहरण बन्नुभएको छ रामकोटका भैँसीपालन व्यवसाय सञ्चालन गर्दै आउनुभएका गोरखाका इन्जिनियर कुमार लामिछाने । नागार्जुन नगरपालिका–६ रामकोट डाँडापौवामा गोरखा सिरानचोक गाउँपालिका–७ खहरेका लामिछानेले गाई र भैँसीपालन गरेर मासिक रु १० लाख आम्दानी गर्दै आउनुभएको हो । पेसाले सिभिल इन्जिनियर लामिछानेले विसं २०७७ जेठमा क्षितिज …

काठमाडौंमै गाई र भैँसीपालनबाट मासिक १० लाख आम्दानी

मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले सफल भइन्छ भन्ने राम्रै उदाहरण बनेका छन्  रामकोटका भैँसीपालन व्यवसाय सञ्चालन गर्दै आएका गोरखाका इन्जिनियर कुमार लामिछाने ।नागार्जुन नगरपालिका–६ रामकोट डाँडापौवामा गोरखा सिरानचोक...

भैँसीपालनबाट मासिक लाखौँ आम्दानी

सुर्खेत वीरेन्द्र नगरपालिका–१२, सगरमाथा टोलकी ३२ वर्षीया वसन्तीकुमारी अधिकारी भैँसीपालन व्यवसाय गरेर मासिक लाखौँ कमाउँछिन् । बर्दिया भुरिगाउँ माइतीघर भएकी उनका श्रीमान् नेपाल सैनिकमा जागिरे थिए । श्रीमान्को कमाइले परिवार पाल्न निकै...

भैँसी पालेर नामसँगै दाम कमाउँदै दाङका किसान डाँगी

धेरै पढेपछि जागिर खानुपर्छ भन्ने सोच बोकेका युवालाई दाङका एक महिलाले गतिलो सन्देश दिएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोलौराकी ४३ वर्षीया वकी डाँगी व्यावसायिक भैँसीपालन थालेका छन् ।भैँसीपालन व्यावसाय शुरु गरेकी उनी अहिले नामसँगै दाम कमाउँदै आएकी हुन् । व्यावसायिक भैँसीपालनबाट राम्रो आम्दानी गर्दै आएकी उनीसँग अहिले जिल्लाका अन्य पशुपालक किसानले समेत सुझाव र सल्लाह लिन आउने गरेका छन् । छोटो समयमा एक सफल महिला उद्यमीका रुपमा आफूलाई चिनाउन सफल भएकी डाँगी विगत आठ वर्षदेखि व्यवसायिक भैंस

जहाँ श्रीमतीहरुले घरको काम एक्लै गर्नुपर्दैन, श्रीमानहरु सघाउँछन्

कैलालीको टीकापुरको पुछरीका सन्तोषकुमार चौधरीका तीन सन्तान छन् । सन्तोषले भैँसीपालन व्यवसाय गर्नुभएको छ । उहाँले आफ्नो व्यवासयिक कामसँगै श्रीमतीलाई घरको काममा समेत सघाउनुहुन्छ । त्यसका कारण उहाँका बच्चा र श्रीमतीको स्वास्थ्य राम्रो छ । “तीन सन्तान हुर्काउँदा श्रीमतीलाई आराम र पोषिलो खानेकुरा आवश्यक थियो, त्यो समयमा उनले अरु बेला जस्तो घर तथा खेतबारीको काम …

लैनो भैँसीपालन गर्ने किसानलाई अनुदान

लैनो भैँसीपालन गरी दूध उत्पादन गर्ने किसानलाई तानसेन नगरपालिकाले अनुदान उपलब्ध गराएको छ । नगरपालिकाले किसानलाई रु ४० हजार अनुदान उपलब्ध गराएको हो । व्यावसायिकरूपमा भैँसीपालन गरी दूधमा आत्मनिर्भर बनाउन किसानलाई अनुदान प्रदान गरिएको तानसेनका नगरप्रमुख अशोककुमार शाहीले बताउनुभयो । लैनो भैँसीपालन गरिरहेका किसानलाई यो सुविधा पाउन थप एउटा लैनो भैँसीपालन गरी दुईवटा पु-याउनुपर्ने छ । किसानलाई व्यावसायिक बनाउने र पशुपालनका माध्यमबाट ग्रामीण क्षेत्रमा बसी प्रशस्त आम्दानी गर्ने बानीको विकासका निम्ति अनुदान प्रदान गरिएको नगरप्रमुख शाहीले बताउनुभयो । तानसेन नगरपालिका, ग्रामीण आर्थिक विकास सङ्घ र हेफर परियोजनाको सहयोग भैँसीपालनका क्षेत्रमा सहयोग गरिएको हो ।

विदेशबाट फर्केर गाउँमै भैँसीपालन

विदेशमा रगत पसिना बगाएर फर्केका चौतारा साँगचोकगढी नगरपालिका–४ का तीन युवाले गाउँमै व्यवसायिक रुपमा भैँसीपालन गरेर मनग्गे आम्दानी हात पार्न थालेका छन् ।

सल्यानका युवाले शुरू गरे व्यावसायिक भैँसीपालन

सल्यान : शारदा नगरपालिका ५ रातामाटामा युवाले सामुहिक भैँसीपालन व्यवसाय सुरु गरेका छन्। उनीहरूले कम्पनीमार्फत ६० लाख वरावरको लगानी गरेर सामुहिक भैँसीपालन गरेका छन्।   यहाँका २३ युवाले छहरेखोला कृषि कम्पनीमार्फत  व्यवसायिक रुपमा भैँसीपालन गरेका छन्। गाउमा एक्ला एक्लै पालन गरेका भैँसीलाई एउटै कम्पनीमा ल्य...

चरन र बजार नपाउँदा भैँसीपालन व्यवसाय स‌ंकटमा

जाजरकोट :  दिनप्रतिदिन वनजंगल मासिन थालेपछि चरन अभावमा तीन नगरपालिका तथा चार गाउँपालिका भैँसीपालन व्यवसाय संकटमा परेको छ। यस्तै  लगानीअनुसारको प्रतिफल नपाएपछि भैँसीपालन व्यवसायप्रति किसानहरूको आकर्षण घटेको छ। यातायातको असुविधाका कारण ग्रामीण भेगका किसानलाई दूध बेच्न समस्या छ। भैँसीका लागि...