प्रतिकिलोमिटर ७० पैसामा गुड्छ विद्युतीय सवारीसाधन, प्रयोग किन नगर्ने
काठमाडौँ । काठमाडौँदेखि महोत्तरीको बर्दीबाससम्मको कुल दूरी एक सय ९८ किलोमिटर छ । विपी राजमार्गको रुपमा स्थापित सो सडक मार्गमा चल्ने विद्युतीय सवारीले कुल रु तीन सय बराबरको बिजुली खपत गर्छ ।
विश्वभर विद्युतीय सवारीसाधन (इभी)को प्रयोग दिनप्रतिदिन बढिरहेको छ । डेढ दशकअघिदेखि सुरुवातमा आएको इभी हाल नेपालका सडकमा पनि कुदिरहेका देख्न सकिन्छ । भन्सार विभागको तथ्यांकअनुसार हालसम्म ४० हजार विद्युतीय सवारीसाधन आयात भएको...
काठमाडौँ- काठमाडौँदेखि महोत्तरीको बर्दीबाससम्मको कुल दूरी एक सय ९८ किलोमिटर छ । बिपी राजमार्गको रूपमा स्थापित सो सडक मार्गमा चल्ने विद्युतीय सवारीले कुल रु तीन सय बराबरको बिजुली खपत गर्छ । सोही राजमार्ग भएर चल्ने पेट्रोलियम पदार्थ प्रयोग गर्ने सवारीसाधनले रु चार हजार बराबरको इन्धन खपत गर्छ । यस आधारमा विद्युतीय सवारीसाधनको प्रतिकिलोमिटर लागत ६६ […]
काठमाडौंदेखि महोत्तरीको बर्दीबाससम्मको कुल दूरी एक सय ९८ किलोमिटर छ । विपी राजमार्गको रुपमा स्थापित सो सडक मार्गमा चल्ने विद्युतीय सवारीले कुल रु तीन सय बराबरको बिजुली खपत गर्छ ।सोही राजमार्ग भएर चल्ने पेट्रोलियम पदार्थ प्रयोग गर्ने सवारीसाधनले रु चार हजार बराबरको इन्धन खपत गर्छ । यस आधारमा विद्युतीय सवारीसाधनको प्रतिकिलोमिटर लागत ६६ पैसा बराबर छ । पेट्रोलियम पदार्थको तुलनामा विद्युतीय सवारीसाधनको लागत कुन हदसम्म सस्तो छ भन्ने बुझ्न यही उदाहरण काफी छ । फुर्कोट, बर्दीबासलगायतका स्थानमा विद्य
काठमाडौंदेखि महोत्तरीको बर्दीबाससम्मको कुल दूरी एक सय ९८ किलोमिटर छ । विपी राजमार्गको रुपमा स्थापित सो सडक मार्गमा चल्ने विद्युतीय सवारीले कुल तीन सय बराबरको बिजुली खपत गर्छ । सोही राजमार्ग भएर चल्ने पेट्रोलियम पदार्थ प्रयोग गर्ने सवारीसाधनले रु चार हजार बराबरको इन्धन खपत गर्छ । यस आधारमा विद्युतीय सवारीसाधनको प्रतिकिलोमिटर लागत ६६ पैसा बराबर […]
काठमाडौँ । लामो समयदेखि थन्केर बसेका विद्युतीय सवारीसाधन सञ्चालनका लागि चौतर्फी दबाब र आलोचना हुन थालेपछि लुम्बिनी विकास कोषले सञ्चालनमा ल्याउने भएको छ । एडीबीको सहयोगमा लुम्बिनी आएका १९ वटा सवारीसाधनमध्ये केही बिग्रन थालेको छ भने केही विकास कोषले स्वयं प्रयोग गरिरहेको छ । बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रमा अत्याधिक भएको प्रदुषण केही हदसम्म रोक्न भनि […]
लामो समयदेखि थन्केर बसेका विद्युतीय सवारीसाधन सञ्चालनका लागि चौतर्फी दबाब र आलोचना हुन थालेपछि लुम्बिनी विकास कोषले सञ्चालनमा अग्रसरता देखाएको छ । एडीबीको सहयोगमा लुम्बिनी आएका १९ वटा सवारीसाधनमध्ये केही बिग्रन थालेको छ भने केही विकास कोषले स्वयं प्रयोग गरिरहेको छ । बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रमा अत्याधिक भएको प्रदुषण केही हदसम्म रोक्न भनि ल्याएको बस चार्जिङ स्टेसनमै राखिएको छ ।लुम्बिनीमा सञ्चालन गर्नका लागि एसियाली विकास बैंकले ३ वर्ष अगाडी पाँचवटा विद्युतीय बस र १४ वटा विद्युतीय ट्याक्
काठमाडौं (अस) । सांग्रिला डेभलपमेन्ट बैंकले इन्धन खपत घटाउन आफ्ना कर्मचारीलाई विद्युतीय सवारीसाधन प्रयोग गर्न प्रेरित गरेको छ । सरकारले इन्धन खपत घटाउने भन्दै सातामा दुई दिन बिदा दिएको अवस्थामा बैंकले सरकारी प्रयासमा सघाउन कर्मचारीलाई प्रोत्साहन गरेको हो ।
‘सरकारी प्रयासमा सघाउने उद्देश्यले बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीलाई कार्यालय आवतजावत गर्दा विद्युतीय सवारीसाधनको प्रयोग गर्न वातावारण दिवसको अवसरमा सन्देश दिन खोजिएको छ,’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै आवतजावतको क्रममा सार्वजनिक यातायातको प्रयोग गर्न, कम इन्धन प्रयोग हुने सवारीसाधन, साइकलको प्रयोग र हिँडेर कार्यालय आवतजावत तथा कारपुलिङ गर्न उत्पे्ररित गरिएको बैंकले बताएको छ ।
बैंकले आइतवार विश्व वातावरण दिवसको अवसरमा ‘इन्धन बचाऊ पृथ्वी बचाऊ, साइकल चलाऊ इन्धन बचाऊ’ नारासहित साइकल र्याली आयोजना गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठले साइकल र्यालीमा सहभागीहरूलाई इन्धन बचाउन बैंकले चालेका कदममा कर्मचारीले सघाउनुपर्ने बताए । बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट शुरू गरिएको र्याली भाटभटेनी, ज्ञानेश्वर, कमलपोखरी, पुतलीसडक, शहीदगेट, माइतीघर, भद्रकाली मन्दिर, जमल, दरबारमार्ग, लैनचौर, कालिका टावर हुँदै बैंकको केन्द्रीय कार्यालयमै पुगेर सम्पन्न गरिएको थियो । र्यालीमा बैंकका संस्थापक सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ, बैंकका उच्च व्यवस्थापन तहका कर्मचारी, विभागीय प्रमुख तथा अन्य कर्मचारीको उपस्थिति थियो ।