मनोज पौडेल

मधेसको शान र संस्कृति मानिने कुस्तीको क्रेज बढ्दो छ । पश्चिम तराईका कपिलवस्तु, रूपन्देही तथा नवलपरासीमा परम्परागत खेल कुस्ती विशेष लोकप्रिय मानिन्छ ।

सम्बन्धित सामग्री

एमाले मधेश प्रदेश अधिवेशन : सहमतिको प्रयास जारी

जनकपुरधाम – नेकपा (एमाले) मधेश प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयास भइरहेको छ । निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत टिकाध्वज खड्काका अनुसार पार्टीको पदाधिकारीमा एकल उम्मेदवारी परेको छ । अध्यक्षमा सिरहाका चन्देश्वर मण्डल, उपाध्यक्षमा विचारी राउत यादव ९पर्सा०, सचिवमा मनोज पौडेल (बारा), सहसचिव (महिला) मा आरती भण्डारी (रौतहट) र सहसचिव पुरुषतर्फ मोहम्मद कैस […]

चरालाई पछ्याउँदा पछ्याउँदै चर्चित

कपिलवस्तु । उनी तस्बिरमा सिर्जना खोज्छन् । रोमाञ्चकता बढाउ“छन् । तस्बिर हेर्नेहरूलाई उमंगित र आनन्दको अनुभूति गराउ“छन् । मोफसलका फोटोपत्रकार मनोज पौडेल यही विषेशताका कारण परिचित छन् । संघीय राजधानी काठमाडौंबाट करिब ३ सय किमी पश्चिम कपिलवस्तुको तौलिहवाका पौडेल अहिले मुलुकमै नाम चलेका फोटो पत्रकारका सूचीमा दरिएका छन् । गाउ“ सहर घुम्दै समाचार संकलन, लेखन, […] The post चरालाई पछ्याउँदा पछ्याउँदै चर्चित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्राइम बैंकको सञ्चालक सदस्य चयन

यस्तै सर्वसाधारण शेयरधनीहरूको तर्फबाट सञ्चालक पद २ मा प्रचण्डमान श्रेष्ठ र मनोज पौडेल निर्वाचित भएका छन्।...

ट्रमा सेन्टर सञ्चालनको माग

बारा : बाराको पथलैयामा ट्रमा सेन्टर सञ्चालनमा ढिलाइ नगर्न माग गरिएको छ। जितपुरसिमराका बासिन्दाले मधेश सरकारका मुख्यमन्त्री लालबाबु राउत गद्दीलाई शुक्रबार माग पत्र पठाएको हो।सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेल सहितको टोलीले मुख्य मन्त्रीलाई पठाएको मागपत्रमा ट्रमा सेन्टर चाँडै सञ्चालन गरी सेवा प्रवाह गर्नु अत्यावश्यक रहेको बताइएको छ।राजमार्गमा दुर्घटनामा परी घाइते हुनेहरूको तत्काल उपचार गर्ने उद्देश्यका साथ ट्रमा सेन्टर स्थापना गर्ने भनिएको थियो। समयमा ट्रमा सेन्टर सञ्चालन नहुँदा बारा, पर्स

जीतपुरसिमरा प्रमुखको लागि एमालेबाट १० जनाको नाम सिफारिस

शारदा पोखरेल/बारा जीतपुर सिमरा उपमहानगरको प्रमुखका लागि सहमति जुटाउन नसकेपछि १० जना आकाङ्क्षीहरूको नाम जिल्ला कार्यसमिति मार्फत केन्द्रमा पठाइएको नेकपा एमालेको नगर कमिटीले जनाएको छ । नगरप्रमुखका लागि हालकी उपप्रमुख सरस्वतीदेवी चौधरी,मनोज पौडेल, कासिम हुसेन, नारायण क्षेत्री, भरत घले, अनिलकुमार मैनाली, महादेव चौधरी, प्रह्लाद साह,राधेश्याम शिवाकोटी, विश्वनाथ लामिछानेको नाम सिफारिस भएको छ ।त्यस्तै जीतपुर सिमराको उपप्रमुखमा ५ जनाको नाम सिफारिस गरिएको नगर कमिटी अध्यक्ष भोला अधिकारीले जनाएका छन् ।

यसरी तनावग्रस्त बन्यो लेटाङ

गत शुक्रबार होलीको दिन लेटाङ नगरपालिका– ५ को शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेल कक्षा ७ मा अध्ययन गर्ने एक जना छात्राको घरमा पुगेका रहेछन् । विद्यार्थीसँग पानी मागेपछि उनले दिइछन् । घरमा एक्लै भएकी छात्रालाई पानी दिने क्रममा शिक्षकले सुम्सुम्याउने र जबरजस्ती गर्न खोजेछन् । बालिकाले प्रतिकार गरेपछि अरु घटना भएनछ । शिक्षकको […]

मनोज पौडेल

फुत्त उडेर छिनमै टाढा पुग्न सक्ने चञ्चले प्राणी चराकाे गणना कसरी गरिन्छ होला ? जानकार र सीप भएकाले टाढा-टाढाका र उडिरहेका चरा पनि गणनामा ल्याउँछन् । यतिबेला विश्वभर पानी चरा गणनाको समय सुरु भएको छ ।

मनोज पौडेल

कपिलवस्तुको मायादेवी गाउँपालिकामा संघीय समाजवादी फोरमले प्रमुख र उपप्रमुखमा विजय प्राप्त गरेको छ । प्रमुखमा बजरंगीप्रसाद कुर्मीले ४ हजार ७ सय ११ मत प्राप्त गरि विजयी भएकाछन् । उनका निकटतम प्रतिद्वन्द्वी काग्रेसका वलिउद्दीन मुसलमानले ३ हजार ३सय ५२ मत प्राप्त गरेका थिए ।

मनोज पौडेल

बुद्धस्थल लुम्बिनी सिंगारिएको छ । २५६१औं बुद्धजयन्ती मनाउनका लागि ठाउँ ठाउँमा तुल, व्यानर र लुङ्गदार टाँगेर सजाइएको छ । करिब डेढ किमि लामो केन्द्रीय नहरको दुवैतिर ध्वजापताका टाँगेर सिगारिएको छ । विभिन्न मुलुकका बौद्ध विहार र गुम्बा लुङ्दार र ध्वजापताकाले सजाइएका छन् । लुम्बिनी स्वागत गर्न तम्तयार जस्तै बनेको छ ।