राष्ट्रिय खेलकुद उद्घाटनका लागि तीन दिन बाँकी छँदा आयोजक प्रदेश खेलकुद परिषद नेतृत्वविहीन,अब कस्तो पर्ला प्रभाव?

काठमाडौ: नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक सुरुआत हुन अब तीन दिनमात्र बाँकी छ। गण्डकी प्रदेशका आठ जिल्लामा हुने प्रतियोगिताको उद्घाटनअगावै केही खेल भने पोखरामा सुरु भइसकेका छन् भने अधिकांश खेल यही असोज २८ देखि हुँदैछन्। प्रतियोगिताका लागि खेलस्थलको मर्मत र अन्य व्यवस्थापकीय काम अहिले तीव्रताका साथ भइरहेको छ। राष्ट्रिय खेलकुद…

सम्बन्धित सामग्री

यू-१५ विद्यालय खेलकुद प्रतियोगिताको तयारी पूरा

२९ जेठ, पोखरा । राष्ट्रिय खेलकुद परिषद र प्रदेश खेलकुद परिषद गण्डकीको संयुक्त आयोजनामा हुने यू-१५ विद्यालयक खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ । पहिलो पटक हुन लागेको यू-१५ विद्यालय खेलकुद प्रतियोगिगता यही जेठ ३० र …

कालीगण्डकीमा सुरु भयो साहसिक खेलकुद प्रतियाेगिता

२८ माघ, पोखरा । गण्डकी प्रदेशलाई साहसिक खेलकुदको गन्तव्य बनाउने उद्देश्यसहित पर्वत र बागलुङकाे संगमस्थल मालढुंगा, कालीगण्डकीमा पहिलाे पटक र्‍याफ्टिङ च्याम्पियनसिप सुरु भएकाे छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा ४ दिनसम्म हुने प्रतियोगिताको पहिलो दिन राष्ट्रिय कायाक सालोलम प्रतियोगिता गरिएकाे परिषदका कार्यालय प्रमुख तोपलाल भुसालले जानकारी दिए । आइतबार भएकाे राष्ट्रिय कायाक सालोलम प्रतियोगितामा […]

कालीगण्डकी नदीमा कायाकिङ र र्‍याफ्टिङ प्रतियोगिता हुने

कालिगण्डकी नदीमा राष्ट्रिय र्‍याफ्टिङ तथा कायाकिङ प्रतियोगिता हुने भएको छ। गण्डकी प्रदेश खेलकुद परिषद र नेपाल र्‍याफ्टिङ एण्ड कनुसंघको सयुंक्त आयोजनामा प्रतियोगिता गर्न थालिएको हो।...

कालीगण्डकी नदीमा कायाकिङ र र्‍याफ्टिङ प्रतियोगिता हुने

कालिगण्डकी नदीमा राष्ट्रिय र्‍याफ्टिङ तथा कायाकिङ प्रतियोगिता हुने भएको छ। गण्डकी प्रदेश खेलकुद परिषद र नेपाल र्‍याफ्टिङ एण्ड कनुसंघको सयुंक्त आयोजनामा प्रतियोगिता गर्न थालिएको हो।...

खेलकुद पत्रकार मञ्चको विधान अधिवेशन

पोखरा । गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले खेल क्षेत्रमा व्यापारीकरण गर्न दिन नहुने बताएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको बुधबार आयोजित पाँचौ साधारण सभा तथा विधान अधिवेशन उद्घाटन गर्दै मन्त्री सिंखडाले खेल क्षेत्रलाई व्यापारीकरण हुनबाट रोक्न नसके यो क्षेत्र पछाडि पर्ने बताइन् । प्रदेश खेलकुद परिषद गण्डकीका सदस्यसचिव श्रीधर […] The post खेलकुद पत्रकार मञ्चको विधान अधिवेशन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पोखरामा प्रथम प्रदेशस्तरीय राष्ट्रिय भारोत्तोलन प्रतियोगिता शुरु

पोखरामा शुक्रबारदेखि प्रथम प्रदेशस्तरीय राष्ट्रिय भारोत्तोलन प्रतियोगिता शुरु भएको छ। प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शुरु भएको प्रतियोगितामा ६ प्रदेशका खेलाडीहरुको सहभागिता रहेको छ।

गण्डकीको भलिबल टोली घोषणा

पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रदेश भलिबल संघले अर्काे सातादेखि राजधानीमा शुरु हुने सातौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको लागि पुरुषतर्फको टोली घोषणा गरेको छ । हरि कुमार श्रेष्ठ संयोजक रहेको तीन सदस्यीय छनोट समितिले आइतबार गण्डकीको पुरुषतर्फको १२ सदस्यीय टोली घोषणा गरेको हो । छनोट समितिमा प्रदेश खेलकुद परिषद गण्डकीमा […]

पोखरामा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै

पोखरा – पोखरामा यही पुष १३ गतदेखि १६ गतेसम्म राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षमताका खेलाडी उत्पादन र ब्याडमिन्टन खेलको विकासको लक्ष्यसहित प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना र कास्की जिल्ला ब्याडमिन्टन सङ्घको सञ्चालन तथा व्यवस्थापनमा पोखरा रङ्गशालामा प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगिता अन्र्तगत १२ इभेण्टमा प्रतिस्पर्धा […]

नवौं राष्ट्रिय खेलकुदका पदक विजेता नगदसहित सम्मान

पोखरा (हाम्रो खेलकुद) – प्रदेश खेलकुद परिषद गण्डकीले आइतबार नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा पदक विजेता खेलाडी, प्रशिक्षक, व्यवस्थापक तथा खेल संघहरुलाई नगदसहित सम्मानित गरेको छ । परिषद्ले पदक जित्न सफल खेलाडी तथा सबैलाई एक कार्यक्रमकाबीच नगद, प्रशंसापत्र तथा पौष्टिक आहारसहित सम्मान गरेको हो । नवौं राष्ट्रिय खेलकुदमा गण्डकी राष्ट्रिय खेलकुदको इतिहासमा नै पहिलो […]

गण्डकीका एथलेटिक्स खेल लक्षित रेफ्री र निर्णायक ‘सेमिनार’ सुरु

गण्डकी प्रदेशका एथलेटिक्स खेल लक्षित रेफ्री र निर्णायकहरु पोखरामा जम्मा भएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा ‘सेमिनार’ सुरु भएको हो । प्रदेशमा आयोजना हुने एथलेटिक्सका खेलकुद प्रतियोगिताहरुलाई विवादरहित, ठोस र प्रभावकारी निर्णय दिन सक्ने निर्णायक उत्पादन दिने उद्धेश्यका साथ उक्त कार्यक्रम गरिएको हो ।तीन दिन सम्म सञ्चालन हुने उक्त प्रशिक्षणमा राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य खड्ग बहादुर रानाभाटले निर्णायकहरुमा सर्मपण र अनुशासन हुनुपर्ने बताए । प्रदेश खेलकुद परिषदका सदस