अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक बस्दैछ ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार बिहान ७ बजे कार्यसमिति बैठक बस्न लागेको हो ।एन्फामा नयाँ नेतृत्व आएपछि दोस्रो बैठक बस्न लागेको हो । यसअघि पहिलो बैठक गत सोमबार बसेको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक आइतबारदेखि काठमाडौँमा सुरु हुने भएको छ । बैठक राजधानीको धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा बिहान ८ बजेदेखि सुरु हुने सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार आउँदो पुस ३ गतेसम्म जारी रहने उक्त बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको …
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको बैठक अर्को साता बस्ने भएको छ । विविधसहित ९ एजेण्डामा छलफल गर्ने गरि कात्तिक २९ गते एन्फा कार्यसमितिको बैठक डाकिएको छ । एन्फा महासचिव किरण राईले कार्यसमिति पदाधिकारी र सदस्यलाई मंगलबार पठाएको पत्रमा ९ वटा एजेण्डा समावेश छन् । मार्केटिङ, ब्रोर्डकाष्टिङ, डिजिटल राइट्स, कमर्सियाल स्ट्राटिजी […]
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक बिहीबार बस्दैछ । यसअघि समेत बैठक दुई पटक बोलाएर बस्न सकेको छैन । साउन २ गते बोलाइएको बैठकमा अध्यक्ष पंकजविक्रम नेम्वाङ अस्वस्थ भएपछि स्थगित गरिएको थियो । यस्तै, साउन ५ गते बालाएको बैठक एजेण्डामा प्रवेशै नगरी स्थगित भएको थियो । पछिल्लो समय पदाधिकारी भागबण्डा नमिल्दा बैठक […]
आजपनि सत्तारुढ प्रमुख दल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । सोमवारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको बैठकमा भ्रातृ तथा शुभेच्छुक संस्थालाई पूर्णता दिने र विभाग गठन लगायतका विभिन्न एजेण्डाहरुमा...
नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिको बैठक आज बस्दैछ । दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।
आजको बैठकमा गत स्थानीय निर्वाचनको समीक्षा र पार्टीका आन्तरिक विषयमा छलफल हुने...
कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ । बुधबार दिउँसो साढे २ बजे संसद भवनको ल्होत्से हलमा बस्ने गरी बैठक बोलाएको हो । बैठकमा समसामयिक राजनीतिक विषयहरु र संसदको बजेट...