वीरगञ्जमा भेन्टिलेटर अभाव : बिरामी छटपटिएको टुलुटुलु हेर्दै आफन्त

३१ वैशाख, वीरगञ्ज । एक वर्ष अघि पनि नारायणी अस्पतालमा भेन्टिलेटरकै अभावमा मानिसरूरुले ज्यान गुमाइरहेका थिए । त्यतिखेर सर्पदंशका बिरामीलाई आवश्यक पर्दा हातले बेलुन थिचेर हावा दिने गरिन्थ्यो । कृतिम स्वास दिनुपर्ने बिरामी कमै संख्यामा आउने …