बेलायतमा कोरोना संक्रमणका कारण एक नेपालीको मृत्यु भएको छ।
बेलायतबाट संचालित वीनेपाली डटकमका अनुसार कोरोना भाइरसबाट संक्रमणबाट बाग्लुङका कर्णबहादुर क्षेत्री (केसी) को लण्डनमा मृत्यु भएको हो।
नातिको विवाहमा सहभागी हुन उनी श्रीमतीसहित मार्च २ मा लण्डन पुगेका थिए। भाइरसको लक्षण देखिएसँगै लण्डनको नर्थविक पार्क हस्पिटलमा भर्ना भएका उनलाई १० दिनसम्म अस्पतालको