धनुषामा काँग्रेसको वर्चश्व

गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन अन्तर्गत धनुषाका १८ पालिका मध्ये १६ पालिकाको मत परिणाम सार्वजनिक भएको छ भने दुईवटाको मतगणना जारी छ ।ती मध्ये १० मा नेपाली काँग्रेस, तीनमा जनता समाजवादी पार्टी (जसपा), दुईमा नेकपा (एमाले) र एकमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवारले विजयी हासिल गर्न सफल भएका छन् ।जनकपुरधाम उपमहानगपालिका र क्षीरेश्वरनाथ नगरपालिकाको मत परिणाम आउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सार्वजनिक भएको पछिल्लो मतपरिणामअनुसार लक्ष्मीनियाँ गाउँपालिका अध्यक्ष

सम्बन्धित सामग्री

धनुषामा क्षेत्र नम्बर–३ बाहेक सबैमा पुरुष उम्मेदवार

जनकपुरधाम - आगामी मंसिर ४ हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि धनुषामा पुरुष उम्मेदवारकै वर्चश्व देखिएको छ । प्रत्यक्षतर्फको निर्वाचनका लागि धनुषाको क्षेत्र नम्बर ३ बाहेक सबै क्षेत्रमा पुरुष उम्मेदवार मात्रै देखिएका छन् । धनुषामा प्रतिनिधि सभा सदस्यका लागि कूल १०३ जनाले उम्मेदवारी दिँदा ६६ जना स्वतन्त्र उम्मेदवारहरू रहेको...