धनुषामा क्षेत्र नम्बर–३ बाहेक सबैमा पुरुष उम्मेदवार

जनकपुरधाम - आगामी मंसिर ४ हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि धनुषामा पुरुष उम्मेदवारकै वर्चश्व देखिएको छ । प्रत्यक्षतर्फको निर्वाचनका लागि धनुषाको क्षेत्र नम्बर ३ बाहेक सबै क्षेत्रमा पुरुष उम्मेदवार मात्रै देखिएका छन् । धनुषामा प्रतिनिधि सभा सदस्यका लागि कूल १०३ जनाले उम्मेदवारी दिँदा ६६ जना स्वतन्त्र उम्मेदवारहरू रहेको...

सम्बन्धित सामग्री

धनुषामा भारतीय पुरुषको शव भेटियो

धनुषामा एक पुरुष शव फेला परेको छ। नगराइन नगरपालिका– २ जटही बसपार्कस्थित आँपको बगैंंचामा एक पुरुषको शव फेला परेको हो।

धनुषामा भारतीय पुरुषको शव भेटियो

धनुषामा एक पुरुष शव फेला परेको छ। नगराइन नगरपालिका– २ जटही बसपार्कस्थित आँपको बगैंंचामा एक पुरुषको शव फेला परेको हो।

धनुषामा जन्ती बोकेको जीप दुर्घटना, पाँचको मृत्यु, नौ घाइते

धनुषामा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जन्ती बोकेको बा१ज ८२९३ नम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो । धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किंदै गर्दा आज बिहान ४ः३० बजे पूर्वपश्चिम राजमार्गको वीरेन्द्र बजारमा दुर्घटनामा परेको जानकारी दिए ।मृत्यु हुनेमा तीन महिला, एक बालक र एक पुरुष छन् । मृत्यु हुनेमा पिपरा गाउँपालिकाका

धनुषामा क्षेत्र नम्बर–३ बाहेक सबैमा पुरुष उम्मेदवार

जनकपुरधाम - आगामी मंसिर ४ हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि धनुषामा पुरुष उम्मेदवारकै वर्चश्व देखिएको छ । प्रत्यक्षतर्फको निर्वाचनका लागि धनुषाको क्षेत्र नम्बर ३ बाहेक सबै क्षेत्रमा पुरुष उम्मेदवार मात्रै देखिएका छन् । धनुषामा प्रतिनिधि सभा सदस्यका लागि कूल १०३ जनाले उम्मेदवारी दिँदा ६६ जना स्वतन्त्र उम्मेदवारहरू रहेको...

स्थानीय तहको निर्वाचनपछि धनुषामा १२ हजार मतदाता थपिए

गत वैशाखमा भएको स्थानीय निर्वाचन तहको निर्वाचनपछि धनुषामा १२ हजार १७ नयाँ मतदाता थपिएका छन् ।  जनकपुरधामस्थित निर्वाचन अयोगका प्रदेश कार्यालयका अनुसार जिल्लामा ६ हजार ९९८ पुरुष र ५ हजार १९ जना महिला गरि  १२ हजार १७ नयाँ मतदाता थपिएका हुन् । थप गरिएको मतदातामध्ये ४५० जना अन्य जिल्लाका मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्ण राउतले जानकारी दिए । बाहिर जिल्लाका ४५० मतदातामध्ये ३१२ पुरुष र १३८ महिला रहेका छन् ।  गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनसम्म

धनुषामा १२ हजार मतदाता थपिए

२५ साउन, धनुषा । धनुषामा १२ हजार १९४ मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालय जनकपुरधामका अनुसार धनुषामा विगत डेढ महिनाको अवधिमा उक्त सङ्ख्यामा मतदाता थपिएका हुन् । स्थानीय तहको निर्वाचनपश्चात २०७९ असार १ गतेदेखि साउन १९ गतेसम्म निर्वाचन आयोगले सङ्कलन गरेको फोटोसहितको मतदाता नामावलीमा छ हजार नौ सय ९८ पुरुष र पाँच हजार १९ […]

धनुषामा म्यादी प्रहरीमा आवेदन दिनेको घुइँचो (तस्बिरसहित)

जनकपुरधाम– आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुलेसँगै जिल्ला प्रहरी कार्यालय धनुषामा भीड लागेको छ। स्थानीय तहको निर्वाचनका लागि धनुषामा ३ हजारभन्दा बढी म्यादी प्रहरी माग गरिएको छ। यसका लागि आवेदन दिनेहरु जिल्ल्ला प्रहरी कार्यालय पुग्न थालेका छन्। आवेदन दिन पुग्नेहरुमध्ये अधिकांश पुरुष रहेका छन्। महिलाको संख्या न्यून रहेको […]

श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ

धनुषामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा सबैला नगरपालिका–३ का ३५ वर्षीय लालबाबु साफी छन् ।  साफीमाथि ३० वर्षीया श्रीमती अजमेरी खातुनको हत्या गरेको आरोप  छ । लालबाबुले अजमेरीको घाँटी थिचेर हत्या गरेको उनका बुबा मोहम्मद आलमको आरोप छ ।यही कात्तिक ८ गते राति अजमेरी घरमा मृत फेला परेकी थिइन् । आलमले छोरीको हत्या लालबाबुले गरेको किटानी जाहेरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।  इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राजेश सिग्देलल

प्रदेश २ मा कोरोनाका सक्रिय संक्रमित २ हजार नाघे, आज थपिए २८७ जना

जनकपुरधाम : प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा २ सय ८७ जना कोरोना संक्रमित थपिएका छन्। आज संक्रमित हुनेमा २१२ पुरुष र ७५ महिला रहेका छन्। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, गौर अस्पताल रौतहट, जिल्ला अस्पताल सिरहा र नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा गरिएको परीक्षणमा पर्सामा १३५, धनुषामा ४४, बारामा ३५,…