ललितपुर : एसिया कप क्रिकेट प्रतियोगिता बुधबार शुरु हुँदैछ। उद्घाटन खेलमा आज नेपालले पाकिस्तानसँग खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो ३:१५ बजे पाकिस्तानको मुल्तानस्थित मुल्तान क्रिकेट रंगशालामा शुरु हुनेछ। पहिलोपटक सहभागी भएको नेपाललाई जति महत्त्वपूर्ण छ, त्यो भन्दा बढी विश्व क्रिकेट इतिहासमा बलियो छाप रहेको पाकिस्तानका लागि छ। जित हार जे नतिजा भए पनि नेपालका लागि त्यो स्वाभाविक मानिएला तर पाकिस्तानका लागि जित महत्त्वपूर्ण हुनेछ। अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी