सञ्चालक समिति बर्खास्त गर्न सिफारिस

शिक्षा मन्त्रालयको छानबिन समितिले साझा प्रकाशनमा अनियमितता भएको पुष्टि गर्दै वर्तमान सञ्चालक समितिलाई हटाएर तत्काल कारबाही प्रक्रिया अघि बढाउन  सिफारिस गरेको छ।

सम्बन्धित सामग्री

विद्युत प्राधिकरण सञ्चालक समिति सदस्यद्वय आचार्य र पुनलाई बर्खास्त - NepaliPatra

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले नेपाल विद्युत् प्राधिकरणका सञ्चालकद्वय भक्तबहादुर पुन र कपिल आचार्यलाई बर्खास्त गरेका छन् । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको कोटामा नियुक्त भएका उनीहरूलाई ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री खड्काले शुक्रबार पदमुक्त गरेका हुन् । उनीहरुले सञ्चालक समितिको मर्यादा र अनुशासन विपरीतका कार्यहरु गरेको विषयमा सोधिएको स्पष्टीकरणमा चित्तबुझ्दो […]

साझाको अनियमितता पुष्टि, सञ्चालक समिति बर्खास्त गर्नुपर्ने सिफारिस

काठमाडौं । साझा प्रकाशनमा अनियमितता छानबिनका लागि गठित शिक्षा मन्त्रालयको समितिले साझामा अनियमितता भएको पुष्टि गर्दै महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा नेतृत्वको सञ्चालक समितिलाई हटाउन सिफारिस गरेको छ।