विद्युत प्राधिकरण सञ्चालक समिति सदस्यद्वय आचार्य र पुनलाई बर्खास्त - NepaliPatra

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले नेपाल विद्युत् प्राधिकरणका सञ्चालकद्वय भक्तबहादुर पुन र कपिल आचार्यलाई बर्खास्त गरेका छन् । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको कोटामा नियुक्त भएका उनीहरूलाई ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री खड्काले शुक्रबार पदमुक्त गरेका हुन् । उनीहरुले सञ्चालक समितिको मर्यादा र अनुशासन विपरीतका कार्यहरु गरेको विषयमा सोधिएको स्पष्टीकरणमा चित्तबुझ्दो […]

सम्बन्धित सामग्री

आयल निगमको कार्यकारी निर्देशकमा थानी नियुक्त

काठमाडौं : सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेशसिंह थानीलाई नियुक्त गरेको छ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले थानीलाई नियुक्त गर्ने निर्णय गरेको हो। थानी कांग्रेस निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)का अध्यक्ष हुन्।उनी यसअघि विद्युत प्राधिकरण सञ्चालक समिति सदस्य थिए। कार्यकारी निर्देशक छनोट समितिले चण्डिकाप्रसाद भट्ट, जीवनप्रकाश सिटौला र थानीको नाम मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियो।आवेदन दिएका १६ उम्मेदवारमध्ये एक जना प्रतिस्पर्धाबाटै बाहि

३८ लाख ग्राहकलाई विद्युत् महसुलमा २० प्रतिशत छुट

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणका ३८ लाख घरायसी ग्राहकले १ सय ५० युनिटसम्म विद्युत् प्रयोगमा चैत महिनाभरको महसुलबाट २० प्रतिशत छुट पाउने भएका छन्।  ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तको अध्यक्षतामा शुक्रबार मन्त्रालयमा बसेको नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति बैठकले मन्त्रिपरिषदसमक्ष महसुल छुटका ला...