डोटी – जिल्ला प्रशासन कार्यालय डोटीमा नागरिकता लिनेको भिड लाग्न थालेको छ ।
कोरोना सङ्क्रमण देखिनुअघि दैनिक २५ देखि ३० वटासम्म नागरिकता वितरण गर्दै आएको जिल्ला प्रशासन कार्यालयले अहिले दैनिक सयदेखि दुई सय वटासम्म नागरिकता वितरण गर्दै आएको छ ।
कोरोनाको सङ्क्रमणपछि भारतमा रोजगारी गर्दै आएका नागरिक गाउँ...