काठमाडौं,२१ माघ । जनमत पार्टीले भोलिबाट सुरु हुने संसद् बैठकमा प्रभावकारी भूमिका खेल्ने निर्णय गरेको छ । आइतबार नयाँ बानेश्वरमा बसेको पार्टीको सचिवालय बैठकले संसद्को हिउँदे अधिवेशनमा पार्टीको तर्फबाट उठाउने मुद्दाको विषयमा छलफल भएको जनमतले जनाएको छ । पार्टी अध्यक्ष डा सीके राउतको अध्यक्षतामा बसेको बैठकमा मधेश प्रदेश प्रदेश सरकारबाट बाहिरिएको विषयमा पनि छलफल भएके […]