काठमडौं । स्थानीय तह निर्वाचनका क्रममा सर्लाहीको धनकौल गाउँपालिकामा बुथ प्रतिनिधि राख्ने विषयमा विवाद हुँदा झडप भएको छ ।
झडपका कारण अझै मतदान प्रक्रिया सुरु हुन नसकेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीले बाह्रखरीलाई जानकारी दिए ।
झडप बढेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउन्ड हवाईफायर गरिएको उनले जानकारी दिए । अहिले...