काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनले अब राज्यले आफ्नो सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउनुपर्ने बेला भएको बताएका छन्। आईसीटी फाउण्डेशन नेपालको आयोजनामा शनिबारदेखि काठमाडौँमा सुरु भएको ‘डिजिटल नेपाल कन्क्लेभ–२०२२’को उद्घाटन गर्दै उपराष्ट्रपति पुनले यस्तो बताएका हुन्। उनले भने, ‘नयाँ–नयाँ सूचना प्रविधिको प्रयोग गरेर ग्रामिण क्षेत्रमा सेवा प्रवाह गर्न सकेको खण्डमा धेरै हदसम्म जनताले सहज सेवा पाउने थिए,’ […]