काठमाडौँ– कामना सेवा विकास बैंकले ग्राहकको हितलाई ध्यानमा राख्दै छिटो कनेक्ट र मनम इन्फोटेकको सहकार्यमा केएस डिजी (डिजिटल वालेट) सेवा सञ्चालनमा ल्याएको छ। यस सेवाको प्रयोग गरी बैंकमा खाता नभएकाहरूले पनि घरमै बसेर केही कागजात अपलोड गरी ‘केएस डिजी’ वालेट खोल्न सकिनेछ। बिहीबार एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले उक्त वालेट सेवा शुभारम्भ […]