दैलेख - दैलेखको आठबिस । तल निलो कर्णाली नदी । नदी किनारमा हरियाली फाँट । फाँटमाथि कर्णाली राजमार्ग ।
सडकमाथि कतै हरियाली जङ्गल, कतै अग्ला पहाड । यस्तै अग्ला र अप्ठ्यारा पहाड र पाखामा छरिएर बसेका यहाँका बासिन्दाको लागि कर्णाली नदी र राजमार्ग जिन्दगी जिउने सहारा हुन्।
कर्णालीको पानी फाँटमा मिसाउँदा कहिले धान फल्...