काठमाडौ । नेपाली कांग्रेसको महामन्त्री पदको निर्वाचनमा शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिएका गगन थापाले अग्रता कायमै राख्नु भएको छ । दोस्रो स्थानमा प्रकाशमान सिंह प्यानलका विश्वप्रकाश शर्मा रहनु भएको छ । ३ हजार १ सय २० मत गन्दा थापाले २ हजार ३७ मत पाउनु भएको छ । १ हजार ३ सय मतसहित विश्वप्रकाश शर्मा दोस्रो […]