३५ करोड कमिसनले रोकिएको खोप खरिद

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिसिल्ड खोप उत्पादन गर्ने भारतको सिरम इन्स्टिच्युटको नेपाली एजेन्टबीच करिब ३५ करोड कमिसनमा कुरा नमिल्दा ५० लाख डोज खोप खरिद प्रक्रिया अघि नबढेको विवाद सतहमा आएको छ ।

सम्बन्धित सामग्री

ताईवानका दुई ठूला प्रबिधि उत्पादकले एक करोड खोप किन्दै

दुबै कम्पनीले खोप खरिदका लागि ३५ करोड अमेरिकी डलर खर्च गर्नेछन् । ताईवानले महिनौंदेखि जर्मनीसँग बायोएनटेकको खोप खरिदका लागि अभ्यास गर्दै आएको छ । दुबै कम्पनीले पचास पचास लाख खोप खरिद गर्ने बताइएको छ । खरिद गरिएको खोप ताईवान सरकारलाई बितरणको लागि उपलब्ध गराइनेछ । बायोएनटेकको चिनियाँ बिक्रेता साघांइ फोसुन फर्मास्युटिकल ग्रुपले एक वक्तब्य जारी गरी सम्झौताबारे जानकारी गराएको हो ।

३५ करोड कमिसनले रोकिएको खोप खरिद

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिसिल्ड खोप उत्पादन गर्ने भारतको सिरम इन्स्टिच्युटको नेपाली एजेन्टबीच करिब ३५ करोड कमिसनमा कुरा नमिल्दा ५० लाख डोज खोप खरिद प्रक्रिया अघि नबढेको विवाद सतहमा आएको छ । खोप उत्पादन गर्ने कम्पनी सिरमसँग एजेन्टबिनै ५० लाख डोज भ्याक्सिन खरिद गर्न खोज्दा नेपाली एजेन्टले कमिसन माग गरेर प्रक्रिया नै अघि बढ्न नदिएको मन्त्रालयको दाबी छ ।‘खोप खरिदमा बिचौलियाले १० प्रतिशत कमिसन लिन खोजे, बिचौलियाको सक्रियताका कारण २७ दिनसम्म अप्ठ्यारोमा परियो,’ स्वास्थ्य तथा ज