बेलायतमा एक साताभित्र संक्रमण दर ७४ प्रतिशतले बढ्यो

बेलायतमा पछिल्लो एक सातामा कोरोना संक्रमण दर ७४ प्रतिशतले बढेको अधिकारीहरुले जनाएका छन् । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्याँकअनुसार पछिल्लो २४ घन्टामा ७ हजार ५४० जना नयाँ संक्रमित थपिएका छन् । संक्रमण दर गत फेब्रुअरी २६ यताकै सबैभन्दा उच्च  कायम भएको हो । फेब्रुअरी २६ मा ८ हजार ५२३ जना संक्रमित भएका थिए ।यो संख्या अघिल्लो दिनको तुलनामा एक हजार पाँच सयले बढी हो । यससँगै बेलायतमा कुल संक्रमितको संख्या ४५ लाख ३५ हजार ७५४ पुगेको छ ।संक्रमण दर बढ्

सम्बन्धित सामग्री

बेलायतमा कोरोना संक्रमण दर उच्च

बेलायतमा केहि समययता दैनिक कोरोना संक्रमण दर निकै उच्च रहेको छ । यहाँ एक साताभित्र दुई लाख ४६ हजार भन्दा बढी संक्रमित भएका छन् । हाल दैनिक संक्रमण दर ३० हजार माथि रहँदै आएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घन्टामा ३६ हजार ७२२ जना नयाँ संक्रमित थपिएका छन् ।अघिल्लो दिन पनि संक्रमित संख्या ३४ हजारभन्दा बढी थिए । बेलायतमा हालसम्म संक्रमित हुनेको कुल संख्या ७७ लाख ७१ हजार २९४ पुगेको छ । अघिल्लो साताको तुलनामा संक्रमण दर ११.३

बेलायतमा कोरोना संक्रमणदर बढेको बढ्यै

बेलायतमा पछिल्ला दिनहरुमा कोरोना संक्रमण दरमा बिस्तारै वृद्धि हुँदै गएको  छ । बेलायतमा अघिल्लो हप्ताको तुलनामा ८.६ प्रतिशतले संक्रमण दर बढेको अधिकारीहरुले बताएका छन् । कोरोनाका कारण पछिल्लो २४ घन्टामा ३३ हजार भन्दा बढी संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । एक सातामा करिब दुई लाख जनामा कोरोना संक्रमण पुष्टि भएको सरकारी तथ्याङ्कले देखाएको छ । बेलायतमा हालसम्म संक्रमित हुनेको कुल संख्या ६१ लाख ७९ हजार ५०६ पुगेको छ ।यसैगरी कोरोनाका कारण बितेको २

बेलायतमा संक्रमण दर घट्दै, मृतक भने ४ महिनायताकै उच्च

बेलायतमा कोरोना संक्रमण दर पछिल्ला केहि दिनयता निरन्तर ओरालो लागेको छ ।  ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा २१ हजार ६९१ जना संक्रमित फेला परेका हुन् ।  नयाँ संक्रमितसँगै बेलायतमा हालसम्म ५९ लाख २३ हजार ८२० कोरोना संक्रमित भएका छन् । महामारीको तेस्रो लहर शुरु भएको बेलायतमा अघिल्लो महिना दैनिक ५० हजार नाघेको थियो । सरकारी तथ्यांक अनुसार पछिल्लो एक सातामा संक्रमण दर २०.५ प्रतिशतले ह्रास आएको हो ।यसैगरी पछिल

बेलायतमा संक्रमण दर एक सातामा झन्डै ७० प्रतिशतले वृद्धि

लन्डन। बेलायतमा कोरोना संक्रमण दर तीव्र रुपमा बढ्न थालेको छ । अघिल्लो साताको तुलनामा यो साता संक्रमणदर झन्डै ७० प्रतिशतले बढेको हो ।कोरोना संक्रमणका कारण एकैदिन झन्डै  २३ हजार नयाँ संक्रमित थपिएका  छन् । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा २२ हजार ८६८ नयाँ संक्रमित थपिएका हुन् ।यो संख्या गत जनवरी ३० तारिख पछिको सबैभन्दा बढी हो । एक साताभित्र ६९ दशमलव ९ प्रतिशत वृद्धि भएको स्वास्थ्य विभागको तथ्यांकले देखाएको &nbs

बेलायतमा एकैदिन ९ हजार बढी संक्रमित

बेलायतमा कोरोना संक्रमण दर गत फेब्रुअरी २५ यताकै सबैभन्दा उच्च कायम भएको छ । पछिल्लो २४ घन्टामा बेलायतमा कोरोना संक्रमितको संख्या ९ हजार नाघेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ को तथ्याँकअनुसार बुधबार ९ हजार ५५ जना नयाँ संक्रमित थपिएका छन् ।यससँगै बेलायतमा कुल संक्रमितको संख्या ४५ लाख ८९ हजार ८१४ पुगेको छ । कोरोना संक्रमणका कारण हुने मृत्यु दरमा भने अहिलेसम्म खासै बृद्धि भएको छैन् । पछिल्लो २४ घन्टामा ९ जना संक्रमितको मृत्यु भएको छ । बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको स

बेलायतमा कोरोना संक्रमण फेरि उकालो लाग्दै

पछिल्लो समय बेलायतमा कोरोना संक्रमण दर निरन्तर वृद्धि  हुँदै गइरहेको छ । कोरोनाविरुद्धको खोपलाई तीव्रता दिएसँगै बेलायतमा संक्रमण दर र मृत्यु दरमा उल्लेखनीय परिवर्तन आएको थियो । केहि स्थानमा ‘इन्डियन भेरिएन्ट’ को संक्रमण देखिएपछि पछिल्ला दिनमा संक्रमण दरमा वृद्धि हुँदै गइरहेको हो । दैनिक संक्रमण दर दुई हजारभन्दा तल झरेको भएपनि हाल संक्रमित संख्या ६ हजार भन्दा बढी हुन थालेको छ ।‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले मंगलबार सार्वजनिक गरेको तथ्याँकअनुसार पछिल्लो २४ घ

बेलायतमा फेरि बढ्यो कोरोना संक्रमण, तीन महिना यताकै उच्च

बेलायतमा फेरि कोरोना संक्रमण दर तीव्र रुपमा बढ्दै गइरहेको छ । शुक्रबार सार्वजनिक तथ्याँकअनुसार संक्रमण दर  गएको तीन महिनायताकै उच्च कायम भएको छ । अघिल्लो हप्ताको तुलनामा संक्रमण दर ४९ प्रतिशतले बढेको छ ।पछिल्लो २४ घन्टामा ६ हजार दुई सय ३८ जना नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ । दैनिक संक्रमण दर तीन हजार भन्दा कम रहँदै आएपनि पछिल्लो एक हप्तामा यो संख्या निरन्तर बढ्दै गएको छ । नयाँ संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ४५ लाख छ हजार न

बेलायतमा कोरोना संक्रमण दर फेरि उकालो लाग्दै

लण्डन । बेलायतमा कोरोना संक्रमण दर बिस्तारै उकालो लाग्न थालेको छ । विगत केहि समययता तीन हजारभन्दा तल रहेको दैनिक संक्रमण दर आज तीन हजार नाघेको छ । बेलायतका विभिन्न स्थानमा ‘इन्डियन भेरियन्ट’ को संक्रमण देखिन थालेपछि संक्रमण दर बढ्न थालेको हो । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारीअनुसार बुधबार तीन हजार १८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हिजो मंगलबार दुई हजार ४९३ जना संक्रमित भएका थिए । थपिएका नयाँ संक्रमितसँगै बेलायतमा कुल संक्रमितको संख्या ४४ लाख

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या घट्यो

लन्डन । बेलायतमा लकडाउन खुल्नको लागि ठिक एकसाता बाँकी रहँदा कोरोना संक्रमण दर र मृत्यु दरमा निरन्तर कमी आएको छ । आइतबार सार्वजनिक तथ्याँकअनुसार पछिल्लो २४ घन्टामा मात्र दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख २७ हजार ६०५ पुगेको छ ।यसैगरी पछिल्लो २४ घन्टामा १ हजार ७७० जनामा कोरोना संक्रमण पुष्टि भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ  । नयाँ संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ४४ लाख

बेलायतमा कोरोना संक्रमणमा कमी, तेस्रो लहरको त्रास

लन्डन । बेलायतमा पछिल्लो समय कोरोना संक्रमण दर निरन्तर ओरालो लाग्दै गएको छ । संक्रमण दर र मृत्यु दर दुवैमा कमी आएको तथ्यांकले देखाएको छ । विगत केहि दिनयता बेलायतमा कोरोना संक्रमणको प्रभाव यो वर्षकै कम देखिएको छ ।यद्यपि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले भने कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिएका छन् । पछिल्लो समयमा संक्रमण दर निकै कम हुँदै गएको छ, यसको मतलव कोरोनाबाट पूर्ण रुपमा मुक्त भएको बुझ्न नहुने उनले बताएका छन् । खोप वितरणमा दिएको तीव्रताले निकै सफलता मिलेको पनि उनले बताए ।ब