बेलायतमा कोरोना संक्रमणदर बढेको बढ्यै

बेलायतमा पछिल्ला दिनहरुमा कोरोना संक्रमण दरमा बिस्तारै वृद्धि हुँदै गएको  छ । बेलायतमा अघिल्लो हप्ताको तुलनामा ८.६ प्रतिशतले संक्रमण दर बढेको अधिकारीहरुले बताएका छन् । कोरोनाका कारण पछिल्लो २४ घन्टामा ३३ हजार भन्दा बढी संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । एक सातामा करिब दुई लाख जनामा कोरोना संक्रमण पुष्टि भएको सरकारी तथ्याङ्कले देखाएको छ । बेलायतमा हालसम्म संक्रमित हुनेको कुल संख्या ६१ लाख ७९ हजार ५०६ पुगेको छ ।यसैगरी कोरोनाका कारण बितेको २

सम्बन्धित सामग्री

बेलायतमा कोरोना संक्रमण ह्वात्तै बढ्यो, एकैदिन झन्डै ५२ हजार संक्रमित

बेलायतमा पछिल्लो समय कोरोना संक्रमणदर अत्याधिक रुपमा बृद्धि भएको छ ।  शुक्रबार सार्वजनिक तथ्याँकअनुसार एकैदिनमा झन्डै ५२ हजार नयाँ संक्रमित थपिएका छन् । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारी अनुसार २४ घन्टामा ५१ हजार ८७० नयाँ संक्रमित थपिएका हुन् । संक्रमित संख्या अघिल्लो हप्ताको तुलना करिब ४५ प्रतिशतले बृद्धि भएको हो । यो संख्या गत जनवरीयताकै उच्च हो । यससँगै बेलायतमा कुल संक्रमितको संख्या ५३ लाख ३२ हजार ३७१ पुगेको छ ।इङ्ग्ल्यान्डमा जारी लकडाउन खुल्न दुई दिनमा