काठमाडौं । भारत र नेपालका विभिन्न नाकाबाट राजस्व छली गरि करोडौं मूल्यका वस्तु तथा कपडाको तस्करी हुने क्रम बढेपछि राजस्व अनुसन्धान विभागले नाकाहरूमा कडाइ गरेको छ । नाकाहरूमा चोरी पैठारीमार्फत करोडौं मूल्यका रड, सिमेन्ट, खाद्यन्न, कपडा, चिनी, हार्डवेयर सामानको तस्करी हुने क्रम बढेपछि राजस्व अनुसन्धान विभागले नाकामा कडाइ गरेको हो । राजस्वले कडाइ गरेपछि तस्कर […]
The post भन्सार छली करोडौंको तस्करी appeared first on राजधानी राष्ट्रिय दैनिक.