महालेखा परीक्षकको कार्यालयको ६३ औं प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ सम्म नेपाल सरकारको कुल ऋण लगानी ५ खर्ब २६ अर्ब ६ करोड ६३ लाख रूपैयाँ रहेकोमा उठाउन बाँकी भाखा नाघेको ऋणको सावाँ २ खर्ब ५९ अर्ब १९ करोड ९७ लाख रूपैयाँ पुगेको हो।
१ जेठ, काठमाडौं । सरकारले कृषि क्षेत्र विकासका लागि एकै वर्ष ३२ अर्ब रुपैयाँभन्दा बढी अनुदान वितरण गरे पनि त्यसको प्रभावकारी उपयोग र न्यायोचित वितरण हुन नसकेको पाइएको छ ।
महालेखा परीक्षकको ६३औं वार्षिक प्रतिवेदनले कृषि …
काठमाडौं – बहुप्रतीक्षित पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ हुँदा आयोजनाको लागत करिब ५ खर्ब ४५ अर्ब रुपैयाँले वृद्धि भएको छ । आर्थिक वर्ष २०६५/०६६ मा सुरु गरिएको उक्त आयोजनाको प्रारम्भिक लागत ९ खर्ब ५५ अर्ब २२ करोड रुपैयाँ रहेको महालेखा परीक्षकको तथ्यांकमा उल्लेख छ । तर निर्माणमा भएको ढिलाइ, भूमि अधिग्रहण समस्या र अन्य अवरोधका कारण […]
काठमाडौं – महालेखा परीक्षकको कार्यालयले काठमाडौं उपत्यकामा मेट्रोरेल सञ्चालनका लागि स्पष्ट र प्रभावकारी मोडालिटी तय गरी आयोजना कार्यान्वयन अघि बढाउन सरकारलाई सुझाव दिएको छ । सर्वसुलभ तथा वातावरणमैत्री सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने उद्देश्यसहित आर्थिक वर्ष २०६८/६९ मा सुरु गरिएको बहुचर्चित मेट्रोरेल आयोजना डेढ दशक बितिसक्दा पनि कार्यान्वयन चरणमा प्रवेश गर्न सकेको छैन । सरकारले […]
१ जेठ, धनकुटा । शहीद भीमनारायण गोल्डकपको १८ औं संस्करण यही जेठ १० गतेदेखि सञ्चालन हुने भएको छ । आयोजक शहीद भीमनारायण श्रेष्ठ स्मृति प्रतिष्ठानका अनुसार जेठ १६ गतेसम्म हुने प्रतियोगितामा ‘ए’ डिभिजन लिग खेलेका …