काठमाडौं,१७ वैशाख । गण्डकी प्रदेशसभाको अधिवेशन वैशाख २१ गतेका लागि आह्वान भएको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १८३ को उपधारा (१) बमोजिम गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् । प्रदेशसभा भवन नदीपुरमा वैशाख २१ गते दिउँसो २ बजे बैठक सुरू हुनेछ । सोही बैठकमा नवनियुुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले […]